newskoseli.Com

महानगरपालिका कार्यालयमा बम विष्फोट…

आइतबार अपराह्न २ बजे विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा अज्ञात व्यक्तिले बम विष्फोटन गराएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । सुरक्षाका लागि विष्फोटन स्थलमा जान रोक लगाई प्रहरीले घेराबन्दी गरेको छ । वम...बाँकी

‘दाइजो कम ल्याएको’ निहुँमा महिलामाथि यस्तो यातना…

  विवाहमा थोरै दाइजो ल्याएको निहुँमा भोक्राहा नरसिहं गाउँपालिका– १ की सञ्जिला खातुनलाई परिवारले एक वर्षदेखि चरम यातना दिँदै आएको छ । भोक्राहा नरसिंह– १ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं– ५ का सद्धाम मियाँसँग भएको थियो । विवाह भएको केही महिनादेखि नै ...बाँकी

‘फारम नभर्नोस्’ : भूकम्पपीडितलाई प्राविधिकको आदेश…

  भूकम्पले भत्किएको घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता रकम प्राप्तिका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले ‘म्याद सकियो, फारम नभर्नोस्’ भनी फर्काइदिएको गुनासो पीडितले गरेका छन् । बनेपा नगरपालिका– १३, बुढाथोकीगाउँकी मीठू बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो क...बाँकी

राजधानीमा बन्दै ‘स्मार्ट’ पार्किङस्थल ! सवारीको नम्बर ‘सेन्सर मेसिन’ ले जाँच्ने…

  उपत्यकामा मुख्य समस्याका रुपमा रहेको यातायातका साधन पार्किङ अब सहज हुने भएको छ । पार्किङ व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिका ‘स्मार्ट पार्किङ’ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो । कामपाले पहिलो चरणमा नयाँ सडकस्थित धर्मपथमा पार्किङस्थल निर्माण गर्ने तयारी अ...बाँकी

प्रकाण्ड पक्राउ र भक्तपुर ‘इन्काउन्टर’ बारे यसो भने गृहमन्त्री बादलले…

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आपराधिक गतिविधि गरेका कारण खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरिएको दावी गरेका छन् । गृहजिल्ला चितवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्मालाई चन्दाआतंक र ...बाँकी

दाहाल यज्ञनिधिको स्वास्थ्य ‘स्थिर’, अन्नपूर्णबाट सुमेरु अस्पतालतर्फ

  साहित्यकार एवं प्रशिद्ध रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्काघात भएपछि दाहाललाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । ६५ वर्षीय यज्ञनिधिको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । डायलासिस गर्ने क्रममा गत बुधबार बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नप...बाँकी

महिला हराएको हरायै : कसरी हराउँछन्, कहाँ पुग्छन् ?

  खुला सीमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनि हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आ.व. २०७४–२०७५ मा ५ सय १२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३ सय ६६, बालक ४४ र बालिका १ सय २...बाँकी

अज्ञात समूहद्वारा बम विस्फोट, उद्योगको पर्खाल र छाना क्षतिग्रस्त…

कैलालीको लम्कीचुहानगरपालिका– १ स्थित देउती गुडखा उद्योग परिसरमा बिहीबार बिहान अज्ञात समूहले बम विस्फोट गराएको छ । विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताएका छन् । स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरम...बाँकी

विप्लवले आह्वान गरे नेपाल बन्द ! प्रवक्ता प्रकाण्डसहित गिरफ्तार सबैलाई रिहा गर्न माग (विज्ञप्तिसहित)

  आफ्नो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य गरी तीन नेताको गिरफ्तारीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दसहितको संघर्षका विभिन्न कार्यक्रम घोषणा गरेको छ । राज्यले मंगलबार साँझ आफ्ना तीन नेताल...बाँकी

पक्राउ परे विप्लवका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाण्ड

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सरकारले मंगलबार पक्राउ गरेको छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्डलाई नेपाल प्रहरीको विशेष ब्युरोेले राजधानीको नागढुंगाबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । नेता विश्वकर्मा मा...बाँकी