१८ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधान न्यायाधीशमा प्रस्तावित कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेको छ ।
समितिमा रहेका नेकपाका सांसदहरुले प्रस्तुत गरेका जोशी अस्वीकृत हुनुका ५ कारण यसप्रकार छन्–
१. प्रधान न्यायाधीश नियुक्त भएपछि के–कसरी जिम्मेवारी नि...बाँकी
१८ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
शेरबहादुर तामाङले हालै राजीनामा दिएपछि खालि भएको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल नियुक्त भएका छन् ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाल र हालसम्म स्वास्थ्यराज्यमन्त्री रहेकी पदमा अर्याललाई भूमि व...बाँकी
१८ श्रावण, २०७५ |
काठमाडौं, १ड साउन ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले हरेक शुक्रबार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।
मन्त्री पुनको सचिवालयले जनाए अनुसार जनताका विद्युतसम्बन्धी गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले मन्त्...बाँकी
१७ श्रावण, २०७५ |
रमेश लम्साल/सिबी अधिकारी
सरकारले आगामी ५ वर्षभित्रमा २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो ।
योजनाअनुसार आगामी ५ वर्षभित्रमा पर्यटकको संख्या वृद्धि गरी कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ...बाँकी
१७ श्रावण, २०७५ |
काठमाडौं, १७ साउन ।
प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिहरु गठन भएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिम...बाँकी
१७ श्रावण, २०७५ |
प्रेम रौले/रासस
गिट्टी कुट्दै बडीमालिका नगरपालिकाका स्थानीय महिला ।
...बाँकी
१६ श्रावण, २०७५ |
काठमाडौं, १६ साउन ।
‘कम्बोडिया पठाइदिन्छु’ भनी ८८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले बुधबार राजधानीबाट पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले शिवसताक्षी नगरपालिका– ९, झापाका २४ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना १ ...बाँकी
१६ श्रावण, २०७५ |
काठमाडौं, १६ साउन ।
काठमाडौंको जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदी–बन्दी बिरामी भएका छन् ।
केन्द्रीय कारागार कार्यालयले दिएको जानकारी अनुसार कैदी–बन्दीमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुन्निनेलगायतका रोग देखापरेका छन् । उपचारका लागि दैनिक १ ...बाँकी
१६ श्रावण, २०७५ |
बेंसीसहर (लमजुङ), १६ साउन ।
पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट एक महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका बेंसीसहर नगरपालिका– ११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापालाई २०५० मा बहुविवाह मुद्दामा १ हजार रुपैयाँ जरिवाना सहित एक महिना...बाँकी
१५ श्रावण, २०७५ |
विराटनगर, १५ साउन ।
नेपाली युवा श्रमिकले विदेशमा सुरक्षित ढंगले काम गर्ने वातावरण बनाउन र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि पठाउन रोक लगाइएको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतमा नेपालबाट कामदार पठ...बाँकी