लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’
आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १०औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् ।
लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्लासहित काठमाडौँ, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हजार प्रतिनिधि पोखरामा सह...बाँकी








