newskoseli.Com

प्रतिनिधिसभाका १० समिति गठन भए

  प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिहरु गठन भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिम...बाँकी

८८ लाख ३९ हजार ठग्ने बस्नेत कर्‍याप्प !

‘कम्बोडिया पठाइदिन्छु’ भनी ८८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले बुधबार राजधानीबाट पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले शिवसताक्षी नगरपालिका– ९, झापाका २४ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना १ ...बाँकी

केन्द्रीय कारागारका ४ सय कैदी–बन्दी बिरामी

  काठमाडौंको जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदी–बन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले दिएको जानकारी अनुसार कैदी–बन्दीमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुन्निनेलगायतका रोग देखापरेका छन् । उपचारका लागि दैनिक १ ...बाँकी

१ महिनाको कैद छल्न २५ वर्ष फरार !

पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका बेंसीसहर नगरपालिका– ११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई २०५० मा बहुविवाह मुद्दामा १ हजार रुपैयाँ जरिवाना सहित एक महिना...बाँकी

मन्त्री गोकर्ण विष्ट : के गर्दैछन् वैदेशिक रोजगारी सुधार्न ?

  नेपाली युवा श्रमिकले विदेशमा सुरक्षित ढंगले काम गर्ने वातावरण बनाउन र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि पठाउन रोक लगाइएको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतमा नेपालबाट कामदार पठ...बाँकी

कांग्रेस विभाजित, जनप्रतिनिधिका छुट्टाछुट्टै पत्रकार सम्मेलन

  नेपाली कांग्रेसको तर्फबाट मध्यपुरथिमि नगरपालिकामा विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको ब...बाँकी

राजधानीबाहिर पनि छाडा पशुको बिगबिगी !

      छाडा पशु चौपायाले बालीनाली नोक्सान तथा सडकमा दुर्घटना बढाएपछि धनगढी उपमहानगरपालिकावासीले व्यवस्थापनका लागि उपमहानगरपालिकातर्फ लैजाँदै गरेका छाडा पशु चौपाया । ...बाँकी

विपदका घटना : ४ महिनामा ४ सय ५५ को ज्यान गयो…

  विपदका घटनाबाट ४ महिनामा मुलुकभर ४ सय ५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा दुर्घटना, बाढी, पहिरो, लेक लाग्ने, चट्याङलगायतका विपद्का घटनाबाट यो संख्याका नागरिकको मृत्यु भएको हो । गृह मन्त्रालयको राष्ट्रिय आपतकाली...बाँकी

भाजपाका दुई महासचिव किन आए काठमाडौं ?

  तीन सदस्यीय प्रतिनिधिमण्डलसहित भारतीय जनता पार्टी (भाजपा) का महासचिव डा. अनिलकुमार जैन काठमाडौं आएका छन् । सत्तारुढ दलका राज्यसभा सदस्य समेत रहेका महासचिव जैन सोमबार बिहानै काठमाडौं आइपुगेका हुन् । भाजपाका अध्यक्ष अमित शाहसँग निकट सम्बन्ध रहेको मानिने जैन नेपाल–भारत ‘थिंक ट्यांक समिट’ म...बाँकी