newskoseli.Com

नक्सा पास नभएका घरको नक्सा काठमाडौं महानगरले पास गरिदिने

  नियम अनुरुप निर्माण भएका तर यसअघि नक्सा पास नभएका भवनका लागि काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका तर नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्सा अनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याइएको जानकारी कामपाले दिएको छ । ...बाँकी

आजै (शनिबार) ३ बजेपछि एसईईको रिजल्ट…

  ०७४ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । चैतमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ । सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी परीक्षा नियन्त्रक अम्बिकाप्रसाद ...बाँकी

वर्षमा ११ प्रतिशत बढिरहेछन् लागूऔषध प्रयोगकर्ता : ५ देखि ७ प्रतिशतमा झार्ने सरकारी योजना

नेपालमा लागूऔषध प्रयोगकर्ताको वृद्धिदर वार्षिक ११ प्रतिशत रहेको सम्बद्ध सरकारी अधिकारीले जनाएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सो आँकडा पेस गर्दै यसलाई यो वर्ष ५ देखि ७ प्रतिशतमा झार्ने लक्ष्यसहित गृह मन्त्रालयले कार्ययोजना बना...बाँकी

सुरुङ खन्दाखन्दै पुरिएका ४ मजदुरको ३८ घन्टापछि जीवितै उद्धार

  अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खसेको पहिरोमा शुक्रबार रातिदेखि पुरिएका चार मजदुरलाई आइतबार जीवितै उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पुरिएको ३८ घन्टापछि उनीहरुलाई सुरुङबाट जीवितै उद्धार गरेको हो । शुक्रबार राति पौने ९ बजे संखुवासभास...बाँकी

अब सबै विद्यालय र स्थानीय तहमा इन्टरनेट पुर्‍याइने

आगामी आर्थिक वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याइसक्ने महत्त्वकांक्षी योजना सरकारले अघि सारेको छ । आगामी आर्थिक वर्षभित्र सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्...बाँकी

ट्रम्प–किमको भेटलगत्तै माधव नेपालको यस्तो विज्ञप्ति…

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । ...बाँकी

गोँगबुदेखि सिनामंगलसम्म ५० सिटे बस, माइक्रो हटाइने

  असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ । सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न ला...बाँकी

अवैध यार्सागुम्बासहित चार पक्राउ

  अवैध रुपमा ल्याइएको यार्सागुम्बासहित रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवालाई नेपाल प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार नेपाल चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकार्इ ल्याएको ८१० ग्राम यार्सागुम्बासहित गोसाइँकुण...बाँकी

नेविसंघको आगजनी : राजधानीमै सरकारी गाडी खरानी…

  नेपाली कांग्रेसका नेताहरूले आफ्नो पार्टी बन्द–हड्ताल, तोडफोड र चक्काजामतिर नलाग्ने सार्वजनिक अभिव्यक्ति पटक–पटक जाहेर गरिरहेका बेला सो पार्टीको भ्रातृसंगठनले भने राजधानीमा आगजनीसहितका उग्र गतिविधि तेज पारेको छ । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आ...बाँकी

जिल्ला सदरमुकामको हालखबर, संघीयताको कार्यान्वयनपछि…

  तीनै तहका निर्वाचनको समापनसँगै मुलुक संघीयताको कार्यान्वयनतर्फ गइरहेका बेला रामेछापमा पनि अधिकांश सरकारी कार्यालय र तिनका कर्मचारी कामबिहीनजस्तै भएका छन् । काम गर्ने सम्पूर्ण अधिकार सरकारले स्थानीय निकायलाई दिएसँगै कार्यालयहरुमा सेवाग्राहीहरुको चाप समेत घटेपछि कार्यालय र कर्मचारीहरु काम...बाँकी