३० बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
महेन्द्रनगर (कञ्चनपुर) बाट प्यूठानको खलंगाका लागि छुटेको बस शनिबार राति अबेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये दुई जनाको सनाखत भएको छ ।
नेपाली सेनामा कार्यरत २५ वर्षिय हरिबहादुर मल्ल र कैलाली चौमालाका २६ वर्षिय चालक वीरबहादुर थारूको शव सनाखत भएको प्रहरीले जनाएको...बाँकी
२८ बैशाख, २०७५ |
काठमाडौं, २८ वैशाख ।
शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच राजधानीस्थित द्वारिकाज होटलमा एक्लाएक्लै ( वन–टु–वन वार्ता ) भएको छ ।
दुई देशका प्रधानमन्त्रीबीचको वार्ता सकिएपछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भएको छ । दुई प्रधानमन्त्रीले संयुक्त रुपमा शुक्रबार साँझ ...बाँकी
२८ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं आगमनसँगै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का ६ कार्यकर्ता पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो १ बजे सो पार्टीसम्बद्ध क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष आकाशलाई राजधानीको संकटाबाट तथा असनस्थित देशभक्त जनगणतान्त्र...बाँकी
२८ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुर आइपुगेका छन् । ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन् । उनी एयर इन्डियाको विमानबाट नयाँ दिल्लीबाट जनकपुर विमानस्थल ओर्लिए ।
जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश– २ का मुख्यम...बाँकी
२८ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
माओवादी केन्द्रका युवानेता, वार्इसीएल नेपालका पूर्व केन्द्रीय सचिव एवं कटहरिया नगरपालिका, रौतहटका मेयर सियाराम कुशवाह ‘फिरोज’ लाई प्रहरीले बिहीबार राजधानीबाट पक्राउ गरेको छ ।
वीरगञ्ज– १३, मसानघाटस्थित शिवपार्वती मन्दिर नजिकै १२ असार, २०६७ मा हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या ...बाँकी
२८ बैशाख, २०७५ |
काठमाडौं, २८ वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा अाएका छन् । जनकपुरबाट सुरू मोदीकाे भ्रमणका क्रममा उनी मुक्तिनाथ दर्शनका लागि मुस्ताङसम्म पुग्ने कार्यक्रम छ ।
यस्तो छ मोदीको भ्रमण–तालिकाः
वैशाख २८ गते शुक्रबार:
बिहान ९ः१५ बजे– हेलिकप्टरबाट जनकपुरमा अवतरण ।
९ः३०– जानक...बाँकी
२४ बैशाख, २०७५ |
बद्री नयाँघरे
विगत ६ महिनाबीच रामेछापबाट वैदेशिक रोजगारीमा गएका ९ जनाको शव नेपाल आएको छ । वैदेशिक रोजगारीबाट फर्केपछि आफू र परिवारमा सुख–शान्ति ल्याउने सपना बोकेर वैदेशिक रोजगारीमा गएकामध्ये ६ महिना यता मात्रै ९ को शब नेपाल फर्किएको हो ।
जिल्लाबाट वैदेशिक रोजगारीमा जान चाहने र विदेश पुगेर अलपत्र परी ...बाँकी
२४ बैशाख, २०७५ |
एजेन्सी
भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ ।
आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबु–आमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाइएको प्रहरीलई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्ध सहित १४ जना...बाँकी
२२ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
यातायात क्षेत्रमा सिन्डिकेटको अगुवा एवं प्रवर्द्धक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य सहित ५ जना पदाधिकारीलाई प्रहरीले शनिबार राजधानीबाट पक्राउ गरेको छ ।
अपराध महाशाखाको प्रहरी टोलीले अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा कर्माचार्यसहित उपाध्यक्ष ...बाँकी
२१ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
सिन्डिकेट खारेजको विरोधमा शुक्रबार हड्ताल गर्दै गाडी थन्क्याउनेहरूमाथि सरकारले कारबाही थालेकाे छ । यस क्रममा नयाँ बसपार्कबाट सामाखुशी हुँदै पुरानो बसपार्कसम्मको माइक्रोको रुटपरमिट शुक्रबार नै खारेज गरिएको छ ।
उक्त रुटमा इजाजत लिएर पनि कुनै प्राविधिक समस्याविनै गाडी नचलाउने व्यवसायीहरुको...बाँकी