newskoseli.Com

वैशाख ९ मा पनि एमाले–माओवादी केन्द्रबीच एकता नहुने !

पार्टी एकताको आधारभूत सहमति गरिसकेका एमाले–माओवादी केन्द्रबीच एकताको औपचारिक घोषणा गर्ने यसअघिका अनेकौं प्रयास सार्थक हुन नसकिरहेकै सन्दर्भमा वैशाख ९ गतेका लागि तोकिएको पछिल्लो मिति समेत त्यत्तिकै गुज्रने सम्भावना प्रबल बनेको छ । लेनिन जयन्ती एवं नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा वै...बाँकी

भाटभटेनी सुपर मार्केटमा आगलागी : चार घन्टापछि नियन्त्रण

भाटभटेनी सुपर मार्केटको बुटवलस्थित शाखामा आइतबार आगलागी भएको छ । बिहान ४ बजे सुरू भएको आगलागी ४ घन्टापछि ८ बजे मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयले जनाएको छ । बुटवल उपमहानगरपालिका– ८, सुख्खानगरमा रहेको भाटभटेनी सपुर मार्केटको पाँचौं तलाबाट आगलागी सुरू भएको हो । सुपरमार्केटमा इलोक्ट्रोनि...बाँकी

प्रधानमन्त्री ओलीले पाए पीएचडीको उपाधि…

शुक्रबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् । उत्तराखण्डको पन्तनगरस्थित ‘जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजी’ ले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । विद्यावारिधिको उपाधि प्रदान गर्न आइतब...बाँकी

‘चिनीयाँ लगानीको नेपाली बिजुली’ भारतले नकिन्ने !

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् । शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समाचार छापेको छ । इन्डियन एक्सप्रेसले...बाँकी

पुराना वाम नेताद्वय रेग्मी र भेटवालको निधन

नेपालका पुराना दुई वामनेताको यस साता निधन भएको छ । बिहीबार ललितपुरमा पुराना कम्युनिस्ट नेता कमलराज रेग्मीको ९२ वर्षको उमेरमा निधन भएको छ भने बुधबार काठमाडौंमा चितवनका पूर्वसांसद जागृतप्रसाद भेटवालको निधन भएको छ । लामो सदयदेखि क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवाल ०४८ र ०५१ मा चितवनबाट सांसद ...बाँकी

‘सेल्फी’ खिच्दा बलबहादुर पुगे प्रहरीको हिरासतमा…

‘सेल्फी’ खिँचेको ‘आरोप’ मा मलेशियामा एक नेपालीलाई त्यहाँको प्रसासनले हिरासतमा राखेर कानुनी कारबाही अघि बढाएको छ । रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुरस्थित सेरेम्बान– २ मा अवस्थित कार्कोसा आवासीय क्षेत्रमा लामो समयदेखि सुरक्षा गार्डको काम गर्दै आएका कोहलपुर, बाँकेका बलबहादुर शाहीले एक जना प...बाँकी

यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यतालिका

तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे नयाँदिल्ली प्रस्थान गरेका छन् । आइतबार फर्कने प्रधानमन्त्री ओलीको तीनदिने भारत भ्रमणका कार्यसूची यसप्रकार छन्– २३ चैत  –बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने । –इन्दिरा गान्धी अन्तर्राष्ट...बाँकी

अझै केही दिन पानी पर्छ : जल तथा मौसम विभाग

राजधानी उपत्यकालगायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ । उच्च वायुमण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसममा बदली भई मेघ गर्जनसहित पानी परेको र यो अवस्था अझै केही दिन रहन सक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए...बाँकी

कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी (श्रेष्ठ) को निधन भएको छ । सोमबार राति १०ः४५ मा श्रेष्ठको निधन भएको जानकारी कलाकार किरण केसीले दिएका छन् । क्यान्सर रोगबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरब...बाँकी

ट्रमा सेन्टरबाट हाम्फालेर अमेरिकनको मृत्यु

वीर अस्पतालस्थित ट्रमा सेन्टरको छैटौं तलाबाट हाम फालेर आइतबार एक अमेरिकन नागरिकले ज्यान गुमाएका छन् । ४५ वर्षीय जोन भन्ने अमेरिकन नागरिकलाई ‘ओभर स्टे’ बसेको भन्दै केही दिन अघि अध्यागमनले नियन्त्रणमा लिएको थियो । जोनले १६ चैतमा अध्यागमनको हिरासतमै आफ्नो घाँटी काटेका थिए । त्यसपछि उनलाई उपचारका ...बाँकी