newskoseli.Com

‘सेल्फी’ खिच्दा बलबहादुर पुगे प्रहरीको हिरासतमा…

‘सेल्फी’ खिँचेको ‘आरोप’ मा मलेशियामा एक नेपालीलाई त्यहाँको प्रसासनले हिरासतमा राखेर कानुनी कारबाही अघि बढाएको छ । रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुरस्थित सेरेम्बान– २ मा अवस्थित कार्कोसा आवासीय क्षेत्रमा लामो समयदेखि सुरक्षा गार्डको काम गर्दै आएका कोहलपुर, बाँकेका बलबहादुर शाहीले एक जना प...बाँकी

यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यतालिका

तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे नयाँदिल्ली प्रस्थान गरेका छन् । आइतबार फर्कने प्रधानमन्त्री ओलीको तीनदिने भारत भ्रमणका कार्यसूची यसप्रकार छन्– २३ चैत  –बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने । –इन्दिरा गान्धी अन्तर्राष्ट...बाँकी

अझै केही दिन पानी पर्छ : जल तथा मौसम विभाग

राजधानी उपत्यकालगायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ । उच्च वायुमण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसममा बदली भई मेघ गर्जनसहित पानी परेको र यो अवस्था अझै केही दिन रहन सक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए...बाँकी

कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी (श्रेष्ठ) को निधन भएको छ । सोमबार राति १०ः४५ मा श्रेष्ठको निधन भएको जानकारी कलाकार किरण केसीले दिएका छन् । क्यान्सर रोगबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरब...बाँकी

ट्रमा सेन्टरबाट हाम्फालेर अमेरिकनको मृत्यु

वीर अस्पतालस्थित ट्रमा सेन्टरको छैटौं तलाबाट हाम फालेर आइतबार एक अमेरिकन नागरिकले ज्यान गुमाएका छन् । ४५ वर्षीय जोन भन्ने अमेरिकन नागरिकलाई ‘ओभर स्टे’ बसेको भन्दै केही दिन अघि अध्यागमनले नियन्त्रणमा लिएको थियो । जोनले १६ चैतमा अध्यागमनको हिरासतमै आफ्नो घाँटी काटेका थिए । त्यसपछि उनलाई उपचारका ...बाँकी

राजधानीमा फ्रि वाइफाई : कहाँ–कहाँ, कति क्षमताका ?

काठमाडौं महानगरका ६ ठाउँमा निःशुल्क वाइफाई जडानको सम्झौता भएको छ । वर्ल्डलिङ्क कम्युनिकेसन प्रा.लि. र काठमाडौं महानगरबीच निःशुल्क वाइफाईको सम्झौता भएको हो । नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा र वर्ल्डलिङ्क कम्युनिकेसनका निर्देशक विजयकुमार जलानले अाइतबार सम्झौतामा हस्ताक्षर ग...बाँकी

धम्कीपूर्ण पोस्ट गरेपछि नेविसंघ केन्द्रीय सदस्य कर्‍याप्प

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं युवा परिषदका जिल्ला अध्यक्ष राजाबाबु साह कलवार पक्राउ परेका छन् । समाचारको विषयमा इन्टरनेटको सामाजिक सञ्जालमा धम्कीपूर्ण पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो । आफ्नो विषयमा समाचार लेखेको भन्दै उनले पत्रकार सञ्जय मिश्रविरुद्ध फेसबु...बाँकी

एकीकृत कम्युनिस्ट पार्टी : अरू दलबारे के लेखियो राजनीतिक प्रतिवेदनमा ?

एमाले–माओवादी एकताको महत्त्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो । एकीकृत पार्टी कस्तो बन्दै छ ? - समाजवादको बाटो : शान्तिपूर्ण प्रतिस्पर्धा...बाँकी

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । नयाँदिल्लीमा उपचार गराइरहेका खड्काको अपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । ६६ वर्षिय खड्का मिर्गौला रोगले पीडित थिए । उपचारका लागि दिल्ली पुग्दासम्म खड्का...बाँकी

राष्ट्रपति कि नयाँ ‘राजा’ ? ‘तन्त्र गए तुजुक गएन’……

बिहीबार अपराह्न काठमाडौंका सडकमा एक्कासि गतिरोध आयो । कुनै सडक पूरै खाली गराइए, कुनैमा भने सवारी साधनको लामो लाइन बन्यो । संघीय संसदलाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले सडक आवागमनकर्तालाई जहाँको त्यहीं रोकेपछि सामाजिक सञ्जालहरूमा तत्काल त्यसको प्रतिक्रिय...बाँकी