७ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
६ महिनादेखि एकताको प्रयासमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबार सहमति जुटेको छ । दुवै पार्टीका नेताहरुले बताए अनुसार सोमबारै संयोजन समितिको बैठकपछि एकताको सहमति पत्रमा हस्ताक्षर हुने भएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प...बाँकी
७ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।
सो पार्टीका महासचविव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा सोमबार साँझ देशभर मसाल जुलुस प्रदर्शन र मंगलबार नेपाल बन्दको...बाँकी
६ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध ‘राष्ट्रिय युवा जनस्वंयसेवक’ को राष्ट्रिय सम्मेलनमा प्रहरीले व्यापक हस्तक्षेप गरेको छ ।
राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिराटनगर आएका पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश ओली र पूर्वराज्यमन्त्...बाँकी
६ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
मेक्सिकोमा उच्च अधिकारीहरु बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।
शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका अधिकारीहरु हेलिकप्टरमा सवार थिए ।
मेक्सिकोका गृहमन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर सो हेलिकप्टरमै थिए तर दुव...बाँकी
६ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टीका अध्यक्ष एवं सांसद पुष्पकमल दाहाल 'प्रचण्ड' चुनिएका छन् ।
आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो । सोही बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका समानुपातिक सांसदहरुलाई प्रमाणपत्र समेत वितरण गरे ।
पहिलो प...बाँकी
६ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
आइतबार (आज) का लागि तय भएको नेकपा एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक स्थगित गरिएको छ । अध्यक्षद्वयबीच कुरा नमिलेपछि गृहकार्य नपुगेको भन्दै एकाएक बैठक स्थगित गरिएको छ ।
ओली प्रधानमन्त्री बनेलगत्तै एमाले पक्षले हरेक सवालमा माओवादी केन्द्रलार्इ च्याप्दै गएको, एमालेभित्रको अन्तर्सं...बाँकी
५ फाल्गुन, २०७४ |
काठमाडौं, ५ फागुन ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।
भेटवार्त...बाँकी
५ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता लगभग टुंगोमा पुगेर पनि अड्किइरहेका बेला माओवादी केन्द्रका नेताहरूले एकीकृत पार्टीको एकल अध्यक्ष हुनुपर्ने र त्यस्तो अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ लार्इ नै बनाउनुपर्ने मत कडाइका साथ अघि सारेका छन् ।
माओवादी केन्द्रका एक प्रभावशाली नेता श...बाँकी
४ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिद्वारा मनोनीत हुने ३ सिटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस फिर्ता लिने तयारी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रियसभाका ३ जना सांसद अब नयाँ सरकार गठन ...बाँकी
४ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
विघटित शेरबहादुर देउवा सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ दोहोर्याएर सपथ लिन ‘सल्लाह’ दिएका छन् ।
बिहीबार ओलीले सपथग्रहण गर्दा ‘देश’ भन्ने शब्द नै उच्चारण गरेका थिएनन् । त्यो नियतवश नभए पनि गम्भीर त्रुटि भएको भन्दै पूर्वमन्त्री थापाले राष्ट्रपति समक्ष ...बाँकी