newskoseli.Com

३ वटा ट्रक जुध्दा १ को मृत्यु, ४ घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका– ४, अमहास्थित सडकमा शुक्रबार दिउँसो ३ वटा मालबाहक ट्रक एक–आपसमा ठोक्किँदा एक जना (चालक) को मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ८७३० तथा ना ७ ख १८३५ नम्बरको...बाँकी

रोल्पामा तालिम लिँदै सैनिक परिवार…

        दैनिक जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ रोल्पामा नेपाली सेनाले सञ्चालन गरेको कृषिजन्य तालिममा सहभागी हुँदै सैनिकका श्रीमती, आश्रित परिवार र एकल महिला । ...बाँकी

यसरी सुकाइन्छ सुपारी !

        झापाको बाहुनडाँगीस्थित प्रशोधन केन्द्रमा सुकाइएको सुपारी । सुपारी खेतीका लागि उर्वरभूमि मानिएको झापामा पुसदेखि सुपारी प्रशोधन केन्द्रहरु खुल्ने गरेका छन् । ...बाँकी

साढे ४ महिनादेखि कहाँ हराइन् थमकुमारी थापा ?

रामपुर नगरपालिका– ८, कुमराङकी थमकुमारी थापा साढे चार महिनादेखि बेपत्ता भएकी छन् । भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीया थापा आफन्त, साथीभाइ सबैतिर खोजी गरे पनि अझै फेला पर्न नसकेको वडा अध्यक्ष बोमबहादुर नामजालीले बताए । आफन्त साथीभाइमध्ये धेरैले घरनजिकै कालीगण्डकी रहेकाले...बाँकी

‘बरु जागिर छाड्छौं, छाउ भएका बेला पढाउन जाँदैनौं’

अछामको साँफेबगर नगरपालिका– ३, डिक्रेनीको मष्टामाडाैंं प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको...बाँकी

नगरप्रमुखको घरमा बम विस्फोट

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं. ४, अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले मंगलबार राति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झन्डै १ सय ५० मिटर दुरीब...बाँकी

भक्तपुरमै पेस्तोल देखाएर परिवारबीचमै लुटपाट !

सूर्यविनायक नगरपालिका– ७, सिपाडोल, भक्तपुरमा मंगलबार राति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । ज्याम्दी गाउँपालिका– ९, काभ्रे घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्त...बाँकी

लाइसेन्स परीक्षामा उत्तीर्ण भए ७० वर्षे वृद्ध !

एक वृद्धले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् । सूर्यविनायक नगरपालिकाका– ७, गुण्डुका पूर्णबहादुर बस्नेतले मंगलबार ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे । प्रतिनिधिसभाका...बाँकी

ज्यालामा समेत महिला ठगिँदैछन् अझै !

काम र सीप हुँदाहुँदै पनि महिलालाई अझैसम्म पनि पुरुषको तुलनामा ज्यालादारीमा समेत विभेद् कायमै छ । दिनभर पुरुषसरह घर–भवन, सडक बनाउनेजस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा मात्रै ज्याला दिने गरेको पाइएको छ । सिमेन्ट घोल्ने, तारजाली बुन्ने, घरमा इँटाको गारो लगाउनेलगायतका सबै काम महिलाले प...बाँकी