newskoseli.Com

एमाले–माओवादी केन्द्र संसदीय दलको संयुक्त बैठक बस्दै…

पार्टी एकताको अन्तिम कसरतमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले शनिबार संसदीय दलको संयुक्त बैठक डाकेका छन् । पार्टी एक हुने अवस्थामा पुगिसकेको सन्दर्भमा संसदीय गतिविधिमा समेत एकरूपता दिनका लागि सांसदहरूलार्इ प्रशिक्षण दिन संयुक्त बैठक बोलाइएको हो । सोमबारदेखि संसदको बैठक सुरु हुने भए...बाँकी

राजधानीमा सम्साँझै प्रहरीमाथि आक्रमण !

राजधानीको थलीमा प्रहरीमाथि आक्रमण भएको छ । केही स्थानीय युवाले बुधवार साँझ प्रहरीमाथि आक्रमण गरेका हुन् । केही महिना अगाडि एक युवतीमाथि भएको जबर्जस्ती करणीका अभियुक्त सुजन ऐरी थलीमा लुकेर बसेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी आएको थाहा पाउनासाथ पदम स्याङ्बोलगायतको टोलीले अभिय...बाँकी

प्रदेश– ३ को पनि मन्त्रिपरिषद विस्तार : को–को भए मन्त्री ?

बुधबार अबेर प्रदेश– ३ को पनि मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि बुधबार दिउँसो प्रदेश– २ को मन्त्रिपरिषद विस्तार भएको थियो । प्रदेश– ३ मा एमालेबाट ३ र माओवादीबाट १ गरी ४ मन्त्री थपिएका छन् । एमालेबाट पोलिटब्युरो सदस्य अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण, कैलाश ढुंगेलले अर्थ तथा योजना, दा...बाँकी

प्रदेश– २ मा १० सदस्यीय मन्त्रिमण्डल, ३ राज्यमन्त्री पनि

अहिलेसम्मकै सबभन्दा ठूलो प्रदेश सरकार प्रदेश नम्बर २ मा बनेको छ । मुख्यमन्त्री लालबाबु राउतले बुधबार संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका ४ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ खुवाएसँगै प्रदेश– २ को मन्त्रिमण्डल सबैभन्दा ठूलो भएको हो । यहाँको मन्त्रिमण्डल १० सदस्यीय भएको छ। फोरमका ज...बाँकी

विप्लवलार्इ पक्राउ गर्न अदालतको आदेश, प्रहरीले टाँस्यो घरमै पुर्जी…

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न भन्दै उनको स्थायी ठेगाना उल्लेखित पुर्ख्यौली घरमा प्रशासनले पक्राउ पुर्जी टाँसेको छ । महासचिव विप्लवलाई तत्काल पक्राउ गर्नू भन्दै कपिलवस्तु जिल्ला अदालतले आदेश दिएवमोजिम विप्लवको घरमा पक्राउ पुर्जी टाँसिएको जिल्ला प्रहरी ...बाँकी

गृहमन्त्री बादलद्वारा प्रहरी मुख्यालयको निरीक्षण

गृहमन्त्रीको पदभार ग्रहण गरेको तेस्रो दिन बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । बिहानै नक्सालस्थित मुख्यालय पुगेका गृहमन्त्री थापाले एसएसपीभन्दा माथिका प्रहरी अधिकारीलाई निर्देशन दिने कार्यक्रम रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । गृह...बाँकी

माओवादीले प्रधानमन्त्रीलाई बुझायो मन्त्रीहरुको नामावली

सोमबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकार विस्तारका विषयमा छलफल भएको छ । अध्यक्ष प्रचण्डले सोही भेटका क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम समेत प्रधानमन्त्रीलाई बुझाइदिएका...बाँकी

एकीकृत पार्टीको संरचना संघीय ढाँचामा : एमाले–माओवादी कार्यदलको बैठक

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर बन्ने पार्टीले संविधानमा व्यवस्था गरिएको मुलुकको संघीय संरचना अनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएको छ । दुई दलबीच गठित विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको शनिबार बसेको दोस्रो बैठकमा नेपालको संविधान अनुसार नै पार्टी संरचनालाई संघीय ढाँ...बाँकी

हाइड्रो हब बन्दै नेपाल : चीन–भारत जोड्न ७ अन्तरदेशीय प्रसारण लाइन

सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध...बाँकी

को–को छन् एमाले–माओवादी केन्द्र मिलाउने दुई कार्यदलमा ? (नामावलीसहित)

झन्डै ७ महिनादेखि जारी एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रियाले फागुन ७ मा आधारभूत स्वरूप लिएको छ । अझै दुवै पार्टी विघटन गरेर एउटै एकीकृत पार्टी घोषणा कहिले र कसरी हुन्छ भन्ने निश्चित भइसकेको छैन । पार्टी एकताका आधारभूत आधारहरूमा दुवै पार्टीका ८ शीर्ष नेताहरूले हस्ताक्षर गरिसकेकाले अब दुर्इ द...बाँकी