३० चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
अवैध रूपमा नेपाल ल्याइएको दुई किलो सुन शुक्रबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको छ ।
दुबईबाट ल्याइएको दुई किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाकाबारे अनुन्धान भइरहेको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी प्रेम चन्दले जानकारी दिएका छन् ।...बाँकी
३० चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
तस्करीको ३३ किलो सुन ‘गायब’ पारिएको काण्डकै सिलसिलामा भरिया सनम शाक्य हत्याकाण्डको छानविनका लागि पक्राउ परेका नेपाल एयरलाइन्सका लोडरले प्रहरी हिरासतमै ‘आत्महत्या’ गरेका छन् ।
छानविन गर्न बनेको समितिले नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरी शुक...बाँकी
२८ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
नवनियुक्त नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनालले बुधबारै कार्यभार समालेका छन् । नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका प्रमुख सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाएपछि सरकारले मंगलबार दुवै प्रहरी संगठनका नयाँ प्रमुख नियुक्त ...बाँकी
२८ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
पार्टी एकताको आधारभूत सहमति गरिसकेका एमाले–माओवादी केन्द्रबीच एकताको औपचारिक घोषणा गर्ने यसअघिका अनेकौं प्रयास सार्थक हुन नसकिरहेकै सन्दर्भमा वैशाख ९ गतेका लागि तोकिएको पछिल्लो मिति समेत त्यत्तिकै गुज्रने सम्भावना प्रबल बनेको छ ।
लेनिन जयन्ती एवं नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा वै...बाँकी
२५ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
भाटभटेनी सुपर मार्केटको बुटवलस्थित शाखामा आइतबार आगलागी भएको छ । बिहान ४ बजे सुरू भएको आगलागी ४ घन्टापछि ८ बजे मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बुटवल उपमहानगरपालिका– ८, सुख्खानगरमा रहेको भाटभटेनी सपुर मार्केटको पाँचौं तलाबाट आगलागी सुरू भएको हो । सुपरमार्केटमा इलोक्ट्रोनि...बाँकी
२५ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
शुक्रबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् ।
उत्तराखण्डको पन्तनगरस्थित ‘जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजी’ ले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
विद्यावारिधिको उपाधि प्रदान गर्न आइतब...बाँकी
२४ चैत्र, २०७४ |
काठमाडौं, २४ चैत ।
प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् ।
शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समाचार छापेको छ । इन्डियन एक्सप्रेसले...बाँकी
२३ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
नेपालका पुराना दुई वामनेताको यस साता निधन भएको छ ।
बिहीबार ललितपुरमा पुराना कम्युनिस्ट नेता कमलराज रेग्मीको ९२ वर्षको उमेरमा निधन भएको छ भने बुधबार काठमाडौंमा चितवनका पूर्वसांसद जागृतप्रसाद भेटवालको निधन भएको छ ।
लामो सदयदेखि क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवाल ०४८ र ०५१ मा चितवनबाट सांसद ...बाँकी
२३ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
‘सेल्फी’ खिँचेको ‘आरोप’ मा मलेशियामा एक नेपालीलाई त्यहाँको प्रसासनले हिरासतमा राखेर कानुनी कारबाही अघि बढाएको छ ।
रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुरस्थित सेरेम्बान– २ मा अवस्थित कार्कोसा आवासीय क्षेत्रमा लामो समयदेखि सुरक्षा गार्डको काम गर्दै आएका कोहलपुर, बाँकेका बलबहादुर शाहीले एक जना प...बाँकी
२३ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे नयाँदिल्ली प्रस्थान गरेका छन् । आइतबार फर्कने प्रधानमन्त्री ओलीको तीनदिने भारत भ्रमणका कार्यसूची यसप्रकार छन्–
२३ चैत
–बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।
–इन्दिरा गान्धी अन्तर्राष्ट...बाँकी