१९ बैशाख, २०७५ |
काठमाडौं, १९ वैशाख ।
नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहना अनुरुप पार्टी एकता प्रक्रियालाई यथाशिघ्र चाँडो सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा बुधबार सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शिघ्र टुंग्याउन दुवै पार्टीका नेतृ...बाँकी
१८ बैशाख, २०७५ |
काठमाडौं, १८ वैशाख ।
सरकारले भक्तपुर–काभ्रे जोड्ने गरी सुरुङमार्ग निर्माण गर्न आगामी अा.व. को नीति तथा कार्यक्रममा याेजना समावेश गर्ने तयारी गरेको छ । सो सुरुङमार्गले कोटेश्वरपूर्वको बढ्दो ट्राफिक जाम कम गर्ने सरकारको अनुमान छ ।
सूर्यविनाकय–धुलिखेल सुरुङमार्गका लागि जापान सरकारसँग ऋण सम्झौताको तयारी भइरहेको...बाँकी
१४ बैशाख, २०७५ |
काठमाडौं, १४ वैशाख ।
शुक्रबारदेखि कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ७ बजेदेखि देशभरका १ हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन् ।
कक्षा १२ काे परीक्षा वैश...बाँकी
१४ बैशाख, २०७५ |
काठमाडौं, १४ वैशाख ।
धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
स्कारपियो गाडीको ठक्करबाट डोटीको बुडरमा कुखुरा फार्ममा कार्यरत १९ वर्षका हर्कबहादुर विष्टको घटनास्थलमा नै मृत्यु भएको बुडर प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी क...बाँकी
१४ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
ग्यास बोकेको बुलेट शुक्रबार बिहानै पृथ्वी राजमार्गको गजुरी– २, मलेखु (फुर्केखोला) नजिकै त्रिशुली नदीमा खस्दा घटनास्थलमै चालकको मृत्यु भएको छ ।
नौबिसेतर्फ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको ग्यास बुलेट पल्टिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको छ । दुर्घटनामा भारत घ...बाँकी
११ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेललाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
बनिघाट, धादिङका कँडेलले कर प्रणालीमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी त्...बाँकी
१० बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा आइतबार साँझ बम विस्फोट भएको छ ।
लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोटको पुष्टि गरेका छन् । प्रहरीका अनुसार आक्रमणकारीले विस्फोट गराएको एउटा बम बाहेक घरनजिकै अर्को शंकास्पद वस्तु समेत फेला परेको छ ।
कुन प्रकारक...बाँकी
९ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता भी.आई. लेनिनको जन्मजयन्ती एवं नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आइतबार एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गर्ने प्रयास थियो ।
तर, आइतबार दुई पार्टीबीच एकताको घोषणा त भएन, बरु दुई पार्टीका मझौला नेता–कार्यकर्ताबीच झन्डै हात हालाहाल पो भय...बाँकी
८ बैशाख, २०७५ |
सिन्धुली, ८ वैशाख ।
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बेसक्याम्प राखेर सैन्य तालिम चलाएको सूचना पाएको दावी गरेको छ ।
प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको बेसक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले वैशाख ५ गते सैन्य तालिमको समापन गरेको जानक...बाँकी
६ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार फेरि ३ घन्टे ‘वन–टु–वन’ वार्ता भएको छ ।
दुई पार्टीबीच एकताका निम्ति टुंगिन बाँकी विवादित तीन विषयमा सहमति जुटाउन ओली–प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेदेख...बाँकी