१४ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
लालीगुराँस– २, तेह्रथुमस्थित चोःलुङ पार्क तथा संग्रहालयको अवलोकन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर सौजन्यः अध्यक्ष प्रचण्डको सचिवालय ।
...बाँकी
१४ माघ, २०८१ |
प्रदीपराज वन्त
राजधानीको त्रिपुरेश्वरस्थित भन्सार विभागमा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
तस्बिर सौजन्यः प्रदीपराज वन्त/मिडिया फोटो सर्भिस ।
...बाँकी
११ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
देशका विभिन्न स्थानमा आगलागी हुँदा जलेर करोडौंको धनमाल नष्ट भएको खबर केन्द्रीय प्रहरी समाचार कक्षले शुक्रबार प्रेषित गरेको छ ।
काठमाडौं महानगरपालिका– २७, असनस्थित सुनिल तुलाधरको घरमा रहेको इलेक्ट्रिक सामान तथा भाँडा गोदाममा विद्युत् सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ३५ लाख रूपैयाँ बराबरको ...बाँकी
११ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
काठमाडौं महानगरपालिका– ९, सेतोपुल नजिकै अवस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई सिनामंगल, काठमाडौं बस्ने २९ वर्षीय लोकबहादुर चौहानलगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ७ सय रूपैयाँ र १ बुक ताससहित बिहीबार बेलुका पक्राउ...बाँकी
१० माघ, २०८१ |
न्युजकोसेली संवाददाता
मन्थली अस्पतालको नवनिर्मित पन्ध्र शैय्याको भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगर अस्पतालको दुईतले भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले मन्थली नगरप्रमुख लव श्रेष्ठलाई बुधबार हस्तान्तरण गरेका हुन् ।
१० करोड १३ लाख रुपैयाँको लागतमा निर्मित उक्त भवन भारत सरकार...बाँकी
९ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
हालै पदोन्नति भएका २८ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
नेपाल सरकार गृहमन्त्रीस्तरको २...बाँकी
९ माघ, २०८१ |
रासस
प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट १ करोड ३० लाख २४ हजार ४ सय ५६ रुपैयाँ भेटी र दान सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा १ लाख ६ हजार ६ सय २३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । भेटी र दानबाट सङ्कलित रक...बाँकी
८ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरूसहित धुलिखेल नगरपालिका– ५, श्रीखण्डपुर, काभ्रेपलाञ्चोकका ४८ वर्षीय विकास श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरू...बाँकी
६ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एकापसमा गाभिएर एउटै भएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थी सङ्ख्या समेत वर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ ।
गुप्तेश्वर क्याम्पस २०४८ देखि र शिवालय बहुमुखी...बाँकी
३ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । चितवनको माडी नगरपालिका– १, बनकट्टास्थित बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्य...बाँकी