२७ पुष, २०७४ |
काठमाडौं, २७ पुस ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेन्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।
अध्यक्ष प्रचण्ड र उनलाई भेट्न बिहीबार बिहान उनको निवास खुमलटार पुगेका महामन्त्री सिं...बाँकी
२६ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
यतिबेला नेपाली राजनीति र सामाजिक विकासक्रममा निकै अनौठो र अचम्मको ऐतिहासिक संयोग जुटेको छ ।
हालका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विगतमा कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सभापति हुँदा सोही कमिटीमा हालका प्रधान न्यायाधीश गोपाल पराजुली उपसभा...बाँकी
२५ पुष, २०७४ |
काठमाडौं, २५ पुस ।
नेपाली कांग्रेसको प्रवक्तामा पार्टीका केन्द्रीय सदस्य एवं युवानेता विश्वप्रकाश शर्मा मनोनीत भएका छन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई मंगलबार पार्टी प्रवक्तामा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रधानमन्त...बाँकी
२५ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।
दुई पार्टीबीच एकता हुने घोषणा भएयता संयोजन समितिको यो दोस्रो बैठक हो । प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावपछिको भने संयोजन समितिको यो नै पहिलो बैठक हो ।
बैठकमा एमाले अध्यक्ष ओल...बाँकी
२३ पुष, २०७४ |
काठमाडाैं, २३ पुस ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिएका...बाँकी
२३ पुष, २०७४ |
रत्ननगर (चितवन), २३ पुस ।
एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।
शनिबार जिल्लाबाट काठमाडौं र पोखराको उडान समेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानक...बाँकी
२३ पुष, २०७४ |
दमक, २३ पुस
झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आइतबार बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् ।
गौरीगञ्ज गाउँपालिका– ३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन...बाँकी
२३ पुष, २०७४ |
काठमाडौँ, २३ पुस ।
भीएस (विनायकसुधा) निकेतनका संस्थापक प्रिन्सिपल एवं निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको निधन भएको छ ।
मुटुरोगबाट पीडित डा. पोखरेल अाइतबार बिहान ६ बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ मा नर्भिक अस्पताल पुर्याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।
प्याब्सनका पूर्वअ...बाँकी
२२ पुष, २०७४ |
काठमाडौं, २२ पुस ।
न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस छ । घटेर स्थिर रहेक...बाँकी
२२ पुष, २०७४ |
रत्न श्रेष्ठ/रासस
म्याग्दीको बेनी नगरपालिका– ४, सिंगामा रहेको तातोपानी कुण्डमा नुहाउँदै आन्तरिक पर्यटक । यहाँ दैनिक स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ ।
...बाँकी