newskoseli.Com

रहेनन् ‘योद्धा पत्रकार’ डम्बरबहादुर

मंगलबार बिहान इनरुवा– ६, मधेशास्थित आफ्नै निवासमा सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको दम रोगका कारण निधन भएको छ । एकहत्तर वर्षीय थापाले केही साता यता नियमित औषधि सेवन गरिरहेका थिए । निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका र...बाँकी

६ महिना चल्ने मल्लकालीन ‘माछा मार्ने जात्रा’ सुरु

६ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा सूर्यमढीबाट सुरु माघेसंक्रान्तिदेखि भएको छ । पहिलो चरणमा माघ १५ सम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा जात्रा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठ...बाँकी

४० हल गोरु जुधाइए बझाङी राजाको ‘स्वागत’ मा…

माघे संक्रान्ति पर्वका अवसरमा सोमबार तारुका, वेत्रवाती र पञ्चकन्यामा ४० हल (८० वटा) गोरु जुधाइयो । किसानले पालेका गोरु प्रतिस्पर्धा अन्तर्गतको हरेक वर्ष आयोजना गरिने ‘गोरु जुधाई प्रतियोगिता’ लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदको फुर्सदिलो समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पन...बाँकी

नर्सका ११ बुँदे माग : ३ घन्टा काम छाडेर विरोध…

पुनर्स्थापनालगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले सोमबार तीन घन्टा काम छाडी विरोध जनाए । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, लामो समय स्वयंसेविकाका रुपमा काम गराएर भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सको पुनर्स्थापनालगायतका माग राखी न...बाँकी

दर्दनाक अवस्था : चिसोका कारण साताभित्रै एकै वडामा ५ को मृत्यु, जिल्लामा १३ पुगे

केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ । चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका– ६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो । यसअघ...बाँकी

अनौठो चलन : सिस्नो हानाहान गरेर माघी मनाइँदै…

जाजरकोटका गाउँ–गाउँमा सिस्नो हानाहान गरी माघी पर्व मनाउन सुरु भएको छ । नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नो हानाहान गरी माघी पर्व मनाइन्छ । यहाँ मामाकी छोरीलाई फूपूका छोराले सिस्नो हान्ने र साली–भिना तथा सोल्टी–सोल्टिनाबीच सिस्नु हानाहान गरेर माघी मनाउने गरिन्छ । सिस्...बाँकी

जिप दुघर्टनामा गाउँपालिका अध्यक्षसहित ६ को मृत्यु

संखुवासभाको मकालु गाउँपालिका– २, हेदङ्नामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिव ७ सय मिटर तल अरुण नदीको बगरमा खसेको हो । केही अघि सम्पन्न स्थानीय तह...बाँकी

जाँड–रक्सी सस्तिँदा समाजलाई समस्या !

अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुप्रै अछामीको जीवन नै बर्बाद हुन थालेको छ । दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनका कारण कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ । करिव २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण सुरु भएको अछाममा मदि...बाँकी

ह्वात्तै बढे हलेसी आउने पर्यटक : कारण, जयरामघाटमा पुल

राजधानी काठमाडौंलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक त...बाँकी

नयनराज पाण्डेको ‘यार’ को लोकार्पण

आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को शनिबार राजधानीमा लोकार्पण गरियो । पाण्डेका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले कृतिको संयुक्त रुपमा लोकार्पण गरे ।  जीवनयात्राका क्रममा साथीहरूसँगका रोचक र विशेष अनुभूति समेटिएको यस पुस्तकमा २५ नि...बाँकी