newskoseli.Com

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएका पार्टीको केन्द्रीय नि...बाँकी

‘कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छिन् । कांग्रेसको उपसभापतिमा भर्खरै पराजित भएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीक...बाँकी

पदाधिकारी छनोट नगरी सुदूरपश्चिम प्रदेशमा माओवादी अधिवेशन सम्पन्न

धनगढीमा जारी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गए राति सम्पन्न भएको छ । प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २...बाँकी

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रधानमन्त्री देउवालाई बधाइ

नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किर...बाँकी

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ । निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना सुरु गर्न निर्वाचन समितिले पार्टी ने...बाँकी

कांग्रेस सभापतिको मतगणना : देउवाको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार ८०० सय मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन् । सभापतिका उम्मेदवार देउवालाई एक हजार ४० मत प्राप्त भएको छ...बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवालाई सुशील कोइराला फाउन्डेसनको बधाई

नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित भएकामा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएक छन् । फाउन्डेसनका अध्यक्षसमेत रहेका पार्टी महामन्त्री डा. शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेका विज्ञप...बाँकी

‘संसदको सत्रु’ एमालेद्वारा सदन अवरोध कायमै !

एकै कार्यकालमा दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर ‘संसदको सत्रु’ का रूपमा बदनामी कमाएको एमालेले अझै पनि संसदलाई बन्धक नै बनाइराख्ने नीति अख्तियार गरेको छ । सर्वोच्च अदालतको आदेशबाट पुनस्र्थापित प्रतिनिधिसभा र स्थायी सदन मानिने राष्ट्रियसभा समेतलाई लगातार अवरोध गर्दै आएको एमालेले अब पनि सोही हर्कत क...बाँकी

लोकतन्त्रलाई सुदृढ बनाउन पार्टी बलियो हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । पार्टीको १४औं महाधिवेशनमा भाग लिन राजधानी आएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान...बाँकी

प्रधानमन्त्री देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणाम अनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका पार्टीको केन्द्रीय निर्वाचन समितिले जन...बाँकी