मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गरेका हुन् ।
विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले बताए । मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्ष...बाँकी







