१२ फाल्गुन, २०७७ |
प्रतिनिधिसभा ‘विघटन’ गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरे पनि व्यावहारिकरूपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्ममा उनीहरूले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् ।
निर्वाचन आयोगले हालसम्म द...बाँकी
११ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
करिव २ महिनाको सकरपूर्ण राजनीतिक, संवैधानिक एवं कानुनी वादविवाद र बहसपछि अन्ततः मंगलबार सर्वोच्च अदालतले दिएको फैसलासँगै प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । अबका राजनीतिक, संवैधानिक एवं कानुनी प्रक्रिया र गतिविधि के–कस्ता हुन्छन् भन्नेबारे स्वभावतः सर्वत्र जिज्ञासा छाएको छ ।
प्रतिनिधिसभाको पुनर्बह...बाँकी
५ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट उद्योगी–व्यवसायी पुनर्संगठनमा केन्द्रित भएका छन् । मंगलबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग–व्यापार–व्यवसायी महासंघको विस्तारित बैठकले १५ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।
क्रान्तिकारी माओवादीका महासचि...बाँकी
३० माघ, २०७७ |
राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै आधिकारिक नेकपा रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ ।
उता, केन्द्रीय सम...बाँकी
२२ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
वि.सं. २०४६ मा पञ्चायती निरंकुशताको अन्त्य भई बहुदलीय व्यवस्थाको पुनर्बहाली भएयता पहिलो पटक सरकारले सडकमा ओर्लेर ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । पञ्चायती व्यवस्थाविरूद्ध जनमत उत्कर्षमा पुगेर ढल्ला–ढल्लाजस्तो भैसकेपछि जनतामा भ्रम सिर्जना गर्दै सरकार टिकाउनका लागि त्यसबेलाको सरकार सडकमा ओर्लेर ‘पञ्चर्...बाँकी
१९ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
ओली समूहका नेता एवं कामचलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीमाथि तोडफोड भएको छ । पोखरेल सवार गाडीमाथि सोमबार नुवाकोटमा नेकपाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
नेकपा छाडेर ओली समूहमा लागेका पोखरेल सोही समूहका कार्यक्रमका निम्ति नुवाकोट पुगेका हुन् । प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई...बाँकी
१९ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले केही बेरपछि कक्षा १२ को नतिजा प्रकाशित गर्ने भएको छ । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार १० बजे बोर्डको बैठक सुरू भएको छ ।
वैशाख–जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण...बाँकी
३ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
आम जनचासोको विषय, राष्ट्रिय महत्त्वको सवाल र जनमानसबीच व्यापक चर्चामा आएको विषयमा शुक्रबार रातोपाटी डटकम र नेपालखबर डटकमले प्रकाशित गरेको समाचारलाई लिएर सर्वोच्च अदालतले शुक्रबारै ती दुई सञ्चार माध्यमको नामै किटेर ‘धम्कीपूर्ण’ विज्ञप्ति प्रकाशित गरेको छ ।
सर्वोच्चले निकालेको सो विज्ञप्तिप्रति आपत...बाँकी
२४ पुष, २०७७ |
एजेन्सी
अमेरिकी संसद भवनभित्र प्रवेश गरी ट्रम्प समर्थकहरूले बुधबार गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । उक्त घटनामा घाइते भएका एक प्रहरीको बिहीबार राति अबेर मृत्यु भएसँगै मृतक संख्या ५ पुगेको हो ।
हालैको चुनावबाट पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गरेको उक्साहटपूर्ण भाषणप...बाँकी
१८ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीले संविधानविरुद्ध गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी उक्त पार्टीका केन्द्...बाँकी