१३ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको मंगलबारका निम्ति पूर्वनिर्धारित स्थायी कमिटीको बैठक प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले एकपक्षीय ढंगबाट बिहान अकस्मात स्थगित भएको घोषणा गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले अस्वीकार गर्दै बैठक सुचारु गर्यो ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटीका एक सदस्य अग्निप्रसाद सापकोटा ...बाँकी
१३ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १९,०६३ पुगेको छ । यीमध्ये १३,८७५ जना डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने ४९ जनाको मृत्यु भएको छ । यतिबेला ५,१३९ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमि...बाँकी
१३ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार (आज) का लागि निर्धारित स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओलीले एकपक्षीय ढंगबाट स्थगित गरिदिएका छन् । प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार सूर्य थापामार्फत बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।
महासचिव विष्णुप्रसाद पौडे...बाँकी
१२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,७५२ पुगेको छ । यीमध्ये १३,७५४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ४८ जनाको मृत्यु भएको छ भने ४,९५० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा उपत्यकाका ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्...बाँकी
११ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,६१३ पुगेको छ भने यीमध्ये १३,१२८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गइसकेका छन् । कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४५ पुगेको छ भने ५,४४० जना आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको...बाँकी
११ श्रावण, २०७७ |
सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख, ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो ।
फैसलामा प्रमाण मूल्यांकन गलतरूपमा भएको र कानुनको व्याख्या त्रुटिपूर्ण देखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दियो । पुनरावलोकनबाट संयुक्त इजलासको फैसल...बाँकी
८ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,२४१ पुगेको छ । बिहीबार काठमाडौंका ५ र ललितपुर तथा भक्तपुरका २–२ गरी ९ सहित देशभरबाट १४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये डिस्चार्ज हुनेको संख्या १२,८४० पुगेको छ ।
स्वास...बाँकी
७ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८ हजार नाघेको छ । बुधबार काठमाडौंका ३ सहित देशभर १०० जनामा संक्रमण पुष्टि भएसँगै कूल संख्या १८,०९४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भए...बाँकी
५ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १७,८४४ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ११,८६८ पुगेको छ । संक्रमण पुष्टि भएकाामध्ये ४० को मृत्यु भैसकेको छ भने यतिबेला ५९३६ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौंका २ र ललि...बाँकी
४ श्रावण, २०७७ |
कैलालीमा क्वारेन्टाइनबाट भागेका एक व्यक्ति आइतबार मृत फेला परेका छन् ।
साउन १ मा भारतबाट फर्किएर गोदावरी नगरपालिका– ८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टाएनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक...बाँकी