१२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,७५२ पुगेको छ । यीमध्ये १३,७५४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ४८ जनाको मृत्यु भएको छ भने ४,९५० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा उपत्यकाका ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्...बाँकी
११ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,६१३ पुगेको छ भने यीमध्ये १३,१२८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गइसकेका छन् । कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४५ पुगेको छ भने ५,४४० जना आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको...बाँकी
११ श्रावण, २०७७ |
सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख, ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो ।
फैसलामा प्रमाण मूल्यांकन गलतरूपमा भएको र कानुनको व्याख्या त्रुटिपूर्ण देखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दियो । पुनरावलोकनबाट संयुक्त इजलासको फैसल...बाँकी
८ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,२४१ पुगेको छ । बिहीबार काठमाडौंका ५ र ललितपुर तथा भक्तपुरका २–२ गरी ९ सहित देशभरबाट १४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये डिस्चार्ज हुनेको संख्या १२,८४० पुगेको छ ।
स्वास...बाँकी
७ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८ हजार नाघेको छ । बुधबार काठमाडौंका ३ सहित देशभर १०० जनामा संक्रमण पुष्टि भएसँगै कूल संख्या १८,०९४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भए...बाँकी
५ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १७,८४४ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ११,८६८ पुगेको छ । संक्रमण पुष्टि भएकाामध्ये ४० को मृत्यु भैसकेको छ भने यतिबेला ५९३६ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौंका २ र ललि...बाँकी
४ श्रावण, २०७७ |
कैलालीमा क्वारेन्टाइनबाट भागेका एक व्यक्ति आइतबार मृत फेला परेका छन् ।
साउन १ मा भारतबाट फर्किएर गोदावरी नगरपालिका– ८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टाएनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक...बाँकी
४ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १७६५८ पुगेको छ । यीमध्ये ४० जनाको मृत्यु भैसकेको छ भने ११,६९५ जना डिस्चार्ज भएका छन् । ५,९६३ जना सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा...बाँकी
४ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
प्युठानमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका– ३, रुमालेमा लु २ च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो ।
स्वर्गद्वारीस्थित धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडक खण्डमा काम गर्ने कामदारको मुत्...बाँकी
३ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसको महामारी नियन्त्रणउन्मूख भएको तथ्यहरुले देखाएका छन् । पछिल्लो २४ घन्टामा ३,३३१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कूल १७,५०२ जनामा संक्रमण पुष्टि भएकोमध्ये ११,६३७ जना डिस्चार्ज भएर घर गैसकेका छन् । यीमध्ये ४० जनाको मृत्यु भएको छ भने ५,८२५ ज...बाँकी