newskoseli.Com

लकडाउन फेरि लम्बियाे : वैशाख १५ सम्म सबै नागरिक घरभित्रै

११ चैतदेखि सुरु भएको लकडाउन वैशाख १५ समम निरन्तर कायम रहने भएको छ । कोरोनाभाइरस रोथाम तथा नियन्त्रणका लागि जारी लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय सरकारले गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय गरेको हो । कोरोना र...बाँकी

श्रीमतीले खुकुरी हान्दा श्रीमान् ठहरै !

श्रीमानलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङकी एक महिला पक्राउ परेकी छन् । बाह्रपोखरी गाउँपालिका– १, खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । सोमबार मेनुकाले खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी...बाँकी

१९ लाख २४ हजार संक्रमित, १ लाख १९ हजारको मृत्यु : अमेरिकामा झन्डै ६ लाख, भारतमा साढे १० हजार (पूरा विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट मंगलबार (२ वैशाख, २०७७) बिहानसम्म संसारभरमा १९,२४,६७९ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,१९,६९२ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,४५,००५ रहेको छ भने १३,५९,९८२ जना उपचाररत छन् । उपचार गराइरह...बाँकी

फेरि बढे २ संक्रमित : नेपालभित्र अब १४ मा कोरोना (भिडियाेसहित)

नेपालमा कोभिड– १९ का संक्रमित १४ पुगेका छन् । सोमबार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । कैलालीको लम्की र रौतहटमा एक–एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित सोमबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन...बाँकी

नारायणकाजीको एक वर्षको तलब गरिबलाई (‘ट्विट’ सहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक (तलब) विपन्न वर्गकेन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेका छन् । संसदीय चुनावमा हारेका नारायणकाजी भर्खरै राष्ट्रियसभा सदस्य बनेका छन् । नेता श्रेष्ठले सोमबार सामाजिक सञ्जाल ‘ट्विटर’...बाँकी

नयाँ वर्ष २०७७ काे बिहान : विश्वभर काेराेनाकाे के छ स्थिति ? (सम्पूर्ण विवरणसहित)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट साेमबार (१ वैशाख, २०७७) बिहानसम्म संसारभरमा १८,५३,१६८ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,१४,२४७ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,२३,६२५ रहेको छ भने १३,१५,२९६ जना उपचाररत छन् । उपचार गराइरह...बाँकी

१७ लाख ८० हजार संक्रमित, १ लाख ८ हजारको मृत्यु : कोरोनाको अत्यासलाग्दो वृद्धिदर (पूरा विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट आइतबार बिहानसम्म संसारभरमा १७,८०,३१४ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,०८,८२७ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,०४,०३१ रहेको छ भने १२,६७,४५६ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५०,५९२ क...बाँकी

अमेरिका अर्थात् काेराेनाकाे इपिसेन्टर : मृतक संख्यामा पनि टप्यो सबैलाई (विवरणसहित)

‘विश्व महाशक्ति राष्ट्र’ अमेरिका अंग्रेजी नयाँ वर्ष २०२० सुरु हुनुभन्दा अघिल्लो दिन चीनबाट देखापरेको कोरोनाभाइरस (काेभिड– १९) को पछिल्लो केन्द्रविन्दु (इपिसेन्टर) बन्न पुगेको छ । केही सातायता संक्रमित संख्याका हिसाबले विश्वमै सबैभन्दा अगाडि रहेको अमेरिका शनिबार (२९ चैत) अपराह्नदेखि भने मृतक संख्याका...बाँकी

३४ तस्बिरमा हेर्नोस् लकडाउन काठमाडौंका मुख्य सहर

११ चैतदेखि लागू भएको देशव्यापी लकडाउनकाे तेस्राे सातामा राजधानी काठमाडौं कस्तो छ त ? काठमाडौंको न्युरोड गेट, न्युरोड चोक, विशालबजार, इन्द्रचोक, भेडासिं, बांगेमुढा, असन, भोटाहिटी, जमल, घन्टाघर, रत्नपार्क, भद्रकाली, सिंहदरबार हुँदै माइतीघरसम्मको दृश्य हेर्नोस् यी तस्बिरमा । ...बाँकी

अपाङ्गता भएका समुदायका निम्ति विशेष राहत प्याकेजकाे माग

वर्तमान विश्व स्वास्थ्य संकट (कोभिड– १९) का कारणले अपाङ्गता भएका व्यक्तिहरू तेहोरो जोखिमा भएको र तीनै तहका सरकारहरूले कुनै पनि ठोस योजना अघि नसारेको सन्दर्भमा अपांगता अधिकारका क्षेत्रमा लड्दै आएका एक अभियन्ताले यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । यस स्थितिको संवेद...बाँकी