newskoseli.Com

कर्णालीमा देखिएन कोरोना : यस्तो छ प्रतिरोधको तयारी

कोरोनाको सङ्क्रमण भएको आशङ्कामा हालसम्म कर्णालीबाट पठाइएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिएको छ । भारतलगायत विभिन्न देशबाट आएका व्यक्तिको नमूना संकलन गरी परीक्षण गर्न काठमाडौं पठाइएको थियो । स्वास्थ्य निर्देशनालय सुर्खेतका भ...बाँकी

राधेराधेस्थित १७ तले भवन बन्यो विपतकाे खाद्यान्न भण्डार

कोभिड– १९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमिको राधेराधेस्थित १७ तले खालि भवनमा खाद्यान्न भण्डार गरिने भएको छ । विश्व नै कोभिड– १९ को महामारीको चपेटामा परिरहेको अवस्थामा नेपालमा पनि सङ्क्रमण फैलन थालेपछि सरकारले २५ गतेसम्मका लागि थप गरेको ल...बाँकी

वीर र पाटन अस्पतालमा ३ जनाको मृत्यु : कोरोना हो–होइन परीक्षण हुँदै

राजधानीस्थित वीर अस्पतालमा कोरोना संक्रमणका आशंकित दुई जनाको मृत्यु भएको छ । यद्यपि उनीहरुमा कोरोना थियो वा थिएन भन्नेबारे परीक्षणको ततिजा आइसकेको छैन । हालै मात्र भारतबाट फर्किएका ५० वर्षिय एक पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षिया एक महिलाको मृत्यु भएको हो । दुवै जनामा कोरोना संक्रमण...बाँकी

कोरोना संक्रमितको संख्या ५ : बागलुङकी युवतीमा पनि पुष्टि, एकै उडानका २ यात्रुमा संक्रमण

शनिबार बागलुङकी एक युवतीमा कोरोनाभाइरसको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । कतार एयरवेजको चैत ४ को उडानमा बेल्जियमबाट नेपाल आएकी अर्की २२ वर्षीया युवतीमा कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ प...बाँकी

धमाधम कीटनाशक औषधि छर्कंदै कामपा : कोरोना फैलन नदिने प्रयास

विश्वभर फैलिइरहेको कोभिड– १९ लाई थप फैलन नदिनका लागि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा कीटनाशक औषधि छर्कने कामलाई तीव्र बनाएको छ । यस क्रममा बिहीबार बिहान बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास तथा भित्री क्षेत्रमा केन्द्रित गरी औषधि ...बाँकी

कोरोना संक्रमितका विमान सहयात्री २ जनाको पहिचान, दुवै बसे होम क्वारेन्टाइनमा

चैत ६ मा एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । सो एयरलायन्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको टेकु अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुष्टि भएको थियो । सोही एयरवेजबाट सँगै फर्किएका नेपालीमध्ये मकवानपुरगढी गाउँपालिकाकी ३२ वर्षीया युवती वैदेश...बाँकी

इटाली र स्पेनले उछिने चीनलाई (कहाँ कति, तथ्यांकसहित)

विश्व महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको प्रकोपका कारण भएको मृत्यु संख्यामा यसको उदगमस्थल मानिएको चीनलाई स्पेनले पनि उछिनेको छ । इटालीले यसअघि चीनलाई नै उछिनिसकेको थियो । बुधबारसम्मको तथ्यांकअनुसार इटालीमा ६८२०, स्पेनमा ३४३४, इरानमा २०७७, फ्रान्समा ११०० र अमेरिकामा ७८५ जनाले कोरोनाभाइरसको स...बाँकी

नेपालमै तेस्रो व्यक्तिमा भेटियो कोरोना संक्रमण

विदेशबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको तस्रो दिनमै विदेशबाटै आएका अर्का एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । टेकुस्थित प्रयोगशाला परीक्षणका क्रममा नेपालभित्र तेस्रो व्यक्तिमा कोरोनाभाइरस संक्रमण भेटिएको हो । जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेश गुप्ताले दि...बाँकी

लकडाउन नटेर्ने १६ जना पक्राउ : प्रकृति हेरेर कारबाही हुने

जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार १६ जनालाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोनाभाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको छ भने ६ जनालाई...बाँकी

राष्ट्रपतिको २ महिनाको तलब कोरोना कोषमा : उपराष्ट्रपति, सभामुख र अध्यक्षको १–१ महिनाको

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुुई महिनाको पारिश्रमिक बराबरको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई प्रदान गर्ने भएकी छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) रोगको सङ्क्रमण फैलन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वार...बाँकी