भेनेजुयली राष्ट्रपति मदुरोसँग प्रधानमन्त्रीको भेटवार्ता, परराष्ट्र मन्त्रालय नै ‘बेखबर’ ! (भिडियाेसहित)
असंलग्न राष्ट्रहरुको १८औं सम्मेलनमा सहभागी भएकै बेला गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ...बाँकी








