सत्ताधारी नेकपाले टुंग्यायो प्रवास समन्वय कमिटी : इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव र सदस्यमा को–को ?
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेचृत्व चयन गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै विन्दा पाण्डेलाई इन्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो ।
प्रवास कमिटीको अध्यक्षमा...बाँकी








