भीमफेदी कारागारबाट कैदी फरार
मकवानपुरको भीमफेदी कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका र पाँच वर्षसम्म जेल जीवन बिताइसकेका चितवन घर भएका ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिएका छन् ।
कारागारलाई सुरक्षित राख्न र कैदीबन्...बाँकी








