२३ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा सल्लाहकार र स्वकीयका रूपमा कार्यरत १३ जना सबैलाई हटाइएको छ । तर, भाषा मिलाउन उनीहरुले ‘स्वेच्छिक राजीनामा’ दिने भएका छन् ।
मन्त्रिपरिषदमा व्यापक हेरफेरको तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई सहज बनाउन भन्दै पहिलो चरणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल,...बाँकी