५ आश्विन, २०७६ |
रासस
बत्तीमुनिको अँध्यारो भने झैं राजधानी काठमाडौंकै शंकरापुर नगरपालिकास्थित नाङ्लेभारे क्षेत्र विकासमा अझै पनि निकै पछि परेको छ ।
यस क्षेत्रका पटाप र छापभञ्ज्याङका वस्ती तामाङ जातिको बाहुल्यता रहेका गाउँ हुन् । आजसम्म पनि यहाँका वासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । साँखु, जरसिंह पौवा ...बाँकी
४ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
सिरानचोक गाउँपालिका– १, केराबारी, गोरखा केन्द्रविन्दु भएर शनिबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प पनि २०७२ वैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रको भनाइ छ ।
भूकम्पको धक्का धादिङ, तनहुँ र जमजुङ जिल्लामा समेत महशुस भएको छ ।...बाँकी
४ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
न्यूनचापीय मनसुनी रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका केही स्थान र पश्चिमी ...बाँकी
३ आश्विन, २०७६ |
पूर्वसांसद हरि बैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । २०५१ को मध्यावधि निर्वाचनमा संखुवासभा– २ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद पदमा निर्वाचित भएका थिए ।
राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा समेत स्था...बाँकी
३ आश्विन, २०७६ |
चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ, टलक्क परेको नोट लिने–दिने प्रचलन विशेष गरी दसैंको अवसरमा बढी हुने गरेको छ ।
के गाउँ, के सहर– सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले असोज १० देखि ...बाँकी
३ आश्विन, २०७६ |
राजधानीलगायत देशका प्रमुख सहरहरूमा संविधान दिवसको धुमधाम चलिरहँदा देशका केही भागमा भने बम विष्फोटको सन्त्रास छाएको छ ।
शुक्रबार बिहान सबेरै भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर ब...बाँकी
२ आश्विन, २०७६ |
महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिए वापत पन्तले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई बुधबार...बाँकी
२ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साइँला भाइ नरेश थापा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिएका ...बाँकी
३१ भाद्र, २०७६ |
मौसमी खराबीका कारण मंगलबार बिहान अकस्मात काभ्रेपलाञ्चोकमा अवतरण गरिएका ४ वटा हेलिकप्टर ८ घन्टापछि काठमाडौंका लागि उडे । पाँचखाल नगरपालिका– २, जोरपाटी र हर्सेमा आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर ८ घन्टापछि राजधानीतर्फ उडेका हुन् ।
लुक्लाबाट काठमाडौंका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा ...बाँकी
३१ भाद्र, २०७६ |
मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले सोमबार रातिदेखि सुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश– १, २, ३, ५ र गण्...बाँकी