२९ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । भारतको मध्य प्रदेशको उत्तर–पश्चिमी भागमा एउटा न्यूनम्नचापीय प्रणाली अवस्थित रहेको र बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी...बाँकी
२७ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालको एउटा असाध्यै चर्चित स्थान अर्थात् रोल्पा जिल्लाको थबाङ गाउँपालिकाको वडा नं. २ स्थित छेर्लोबाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।
बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिएर ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका– २, छेर्लो...बाँकी
२७ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ब्युरोस्तरीय अर्का एक नेतालाई प्रहरी पक्राउ गरेको छ । क्षेत्रीयस्तरको नेतृत्व सम्हालिरहेका भनिएका पूर्णबहादुर वलीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बासगढी नगरपालिका– ५, ब्यारेल टोल, वर्दियाका ४५ वर्षीय वलीलाई पक्राउ गरिएको प्रहरी ज...बाँकी
२५ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई सरकारले पक्राउ गरेको छ ।
एमबीबीएस अध्ययनरत प्रकाशलाई चितवन मेडिकल कलेज परिसरबाटै पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनक...बाँकी
२४ भाद्र, २०७६ |
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना उदघाटनका अवसरमा इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।
घटेको मूल्य मंगलबार अपराह्न १२ बजेदेखि नै लागू भैसकेकाे निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । मूल्य समायोजनपछि अब प...बाँकी
२३ भाद्र, २०७६ |
धनुषामा धारिलो हतियार (खुकुरी) प्रहार गरी आइतबार साँझ एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका– ९, कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो ।
अज्ञात व्यक्तिले छुरा (खुकुरी) प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजा...बाँकी
२३ भाद्र, २०७६ |
आफूजस्तै अर्का वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका– ८, ओखलढुंगाका वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।
लुइँटेलले असार ३० मा चम्पादेवी गाउँपालिकाको कार्यालय, ताप्केडाँडामा सोही गाउँपालिक...बाँकी
२३ भाद्र, २०७६ |
नेत्रविशेषज्ञ प्रा.डा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा उपचाररत छन् । डेंगुको संक्रमणले बिरामी परेर उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको छ ।
‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने– ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी...बाँकी
२३ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
जनयुद्धकालकी चर्चित माओवादी नेतृ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्वमन्त्री हिसिला यमी आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा घाइते भएकी छन् ।
हाल समाजवादी पार्टी नेपालकी नेतृ रहेकी यमी दुर्घटनामा परेर घाइते भएको पूर्वप्रधानमन्त्री भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए...बाँकी
२२ भाद्र, २०७६ |
चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करद...बाँकी