घाँटी रेटेर बन्दीपुरे श्यामबहादुरको कसले गर्यो हत्या ?
बन्दीपुर गाउँपालिका– १, डुम्रेबजार, तनहुँ निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या सोमबार गरेको हो ।
शाहीको शव बन्दीपुर गाउँपालिका– ४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वि...बाँकी






