२४ चैत्र, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्ति पार्टीसहित दलीय चुनाव चिह्नबाट वञ्चित ६५ दलहरुले बिहीबार राजधानीमा संयुक्त अन्तर्क्रिया गरे । कार्यक्रममा बोल्दै नेताहरुले चुनावमा भाग लिनका लागि दलीय चुनाव चिह्न पाउनैपर्ने आफूहरुको संवैधानिक अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाए ।
‘स्थानीय तह निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक ल...बाँकी
२४ चैत्र, २०७३ |
बलराम तिमल्सिना ‘विप्लव’
यो जेरीमा चिनी कसोरी पस्यो ?
तिमीसँग दोस्ती कसोरी बस्यो ?
न यादका नङ्ग्रा न त सिङ–दाह्रा
लगातार यसले कसोरी डस्यो ?
न डोरी थियो न थियो हतकडी !
अहो तिम्रो प्यारले कसोरी कस्यो ?
तपस्वी हुँ भन...बाँकी
८ चैत्र, २०७३ |
बलराम तिमल्सिना ‘विप्लव’
यो झिलीमिली बिजुली बत्ती कहाँ गाथ्यो होला ?
कसैले कतै सुटुक्कै बेची लुकेर खाथ्यो होला ?
भन न भन सही सत्य कुरा के चैं भाथ्यो होला ?
यो झिलीमिली ... !
अठार घन्टा अँध्यारो हुन्थ्यो लक्ष्छिना सरकारमा !
यसरी बत्ती बल्छ भन्ने त थिएन सपना...बाँकी
३० फाल्गुन, २०७३ |
शङ्कर लामिछाने प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको साेमबार बसेको बैठकले ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार’ नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको उक्त प्रतिष्ठानका अध्यक्ष रोधे...बाँकी
१९ फाल्गुन, २०७३ |
समाजसेवी, पूर्वमन्त्री एवम् साहित्यकार भद्राकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेखेका २२ वटा कृति बिहीबार विमोचन गरिए ।
विमोचित पुस्तकमा आत्मवृत्तान्त, निबन्ध, कवितालगायतका छन् । ती कृतिमा सौन्दर्य, प्रकृति, जनसङ्ख्या, जीवनजस्ता विषयलाई बिम्ब बनाइएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा...बाँकी
१५ फाल्गुन, २०७३ |
चितवनको भरतपुरस्थित गाडी वर्कसपमा काम गर्ने १ जना मजदुर मृत भेटिएका छन् । भरतपुर–४ स्थित खनालचोकमा रहेको असलाम अहमदको गाडी वर्कसपमा काम गर्ने धादिङका ७० वर्षीय बाबुराम सिंमखडा आफ्नै कोठामा शनिबार मृत भेटिएका छन ।प्रहरी निरीक्षक निरञ्जन भट्टराईको प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणपश्चात परिवारलाई...बाँकी
२ फाल्गुन, २०७३ |
गायक गौरव गुरुङको शब्द रचना रहेको ‘मीतज्यू’ शीर्षक गीति क्यासेट सोमबारदेखि बजारमा आएको छ । प्रकृति, मायापिरती, भूगोल, जनजीवनबारेमा विभिन्न गायकले गाएको सो गीतमा वसन्त मुकारुङको सङ्गीत छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले क्यासेट विमोचन गर्दै नेपाली मौलिकतालाई कलाकारले राष्ट्रि...बाँकी
२ फाल्गुन, २०७३ |
छवि उपाध्याय ‘गरिब’
मायामा धोका खुवाउने काममा सिपालु रहिछौ ।
अरूको आत्मा रुवाउने काममा सिपालु रहिछौ ।।
हुर्कँदै थिए भ्रुण रूपि खुशी मन रूपि गर्भमा,
खुसीको गर्भ तुहाउने काममा सिपालु रहिछौ ।।
मुखले भन्थ्यौ तिमी मात्र रहिछन् लाख प...बाँकी
२९ माघ, २०७३ |
शनिबार राजधानीमा हास्यव्यङ्ग्यकार देवी घिमिरेको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘थप्पड’ को पूर्वसभामुख सुवास नेम्वाङ र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।
सिस्नुपानी नेपालले आयोजना गरेको सो कार्यक्रममा पूर्वसभामुख नेम्वाङले हास्यव्यङ्ख्यमार्फत राजनीति विकृत भएको कुरा धेरै ...बाँकी
१७ माघ, २०७३ |
हाल बेलायतमा रहेका साहित्यकार कृष्ण बजगाईंले प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शाको निवास ‘शा कर्नर’ मा सोमबार आफैंले नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता आफ्नो तेस्रो लघुकथासङ्ग्रह ’कवच’ सार्वजनिक गरेका छन् ।
बेलायतको ’एयोट सन्ट लरेन्स’ मा अवस्थित निवासमा करिब पैंतालीस वर्ष बिताएका शाको त्यहीं ...बाँकी