newskoseli.Com

भारत जान लागेका २ बालकको उद्धार

भारत जान लागेका २ बालकलाई प्रहरीले बिहिबार बैतडीबाट उद्धार गरेकोे छ । उद्धार गरिनेमा बैतडी भूमिराज–८ खडायत गाउँका गोपाल खडायतका १४ वर्षीय छोरा रमेश खडायत र पिरजन खडायतका १५ वर्षीय छोरा रोशन खडायत रहेका जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिए । उ...बाँकी

Fifteen Nepali Novels you must to read

1. Karnali Blues   : Buddhisagar Published in 2010 , It is one of the best selling as well as most loved Nepali Novel .    It is based ln the relationship between son and a father. It shows hlw small and smallest moments They spend becomes the root of the relationship. This novel also describes t...बाँकी

भाषा नबिगार्न प्राध्यापकहरूको अनुधोरात्मक हस्ताक्षर

पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ । उक्त क्याम्पसका प्रा. सहप्राध्यापक तथा उपप्रध्यापकले नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा चासो राख्दै निकालेको वक्तव्यमा भा...बाँकी

संरक्षण नहुँदा लाप्चा सामग्री सङ्कटमा

यहाँका १ दर्जनभन्दा बढी गाविसमा बसोवास गरिरहेका लोपोन्मुख लाप्चा समुदायको ऐतिहासिक सामग्री संरक्षण नहुँदा सङ्कटमा परेका छन् । प्राचीन लेप्चा शासकले चलाएका ऐतिहासिक सामग्री उचित संरक्षण नहुँदा मक्किन थालेका छन् । ऐतिहासिक सामग्री संरक्षणका लागि सङ्ग्राहलयको आवश्यकता रहेको श्रीअन्तुका उमेश लाप्चा...बाँकी

सायद माया नभएर नै होला !!!

बिहान बिउझिने बित्तिकै तिम्रै SMS खाेज्छु सायद तिम्रो माया नभएर नै हाेला।। तिमि मसँग नबेल्दा र गफ नगर्दा म धेरै रिसाउछु, सायद तिम्रो माया नभएर नै हाेला।। राति राति SMS लेख्छु सायद तिम्रो याद नअएर नै हाेला... सायद तिम्राे माया नलागेर नै हाेला ।। तिम्ले धेरे दुस्ख भाेग्नु नपरेस भनि म र...बाँकी

के काम, त्यो खोस्टो संविधानको ?

रोशन दाहाल   जुठे भोकमरिले छटपछिएको छ साने रोगले ओछ्यानमा थलिएको छ नेताहरु दिनहुँजसो दोसारोपण गर्छन त्यही संविधानको एउटा शब्दको विवादमा भोको जुठे र विरामी साने भन्छन्- ‘हामीलाई के काम त्यो खोष्टो संविधानको ?’ बूढीआमाको छोरा द्वन्द्वकालमा बेपत्ता पारियो बूढीआमाका सारा सपना लुटियो म...बाँकी

गजल

गाेविन्द लामिछाने   मर्नलाई सकिएन मर्छु भनेर पनि सँधैभरि हाँसेकोछु पिडा खपेर पनि ।। किन तिमी रातमा यादहरु पठाउँछ्यौ उता दिनभरी पराईसँग डुलेर पनि ।। हुँदोरहेछ आँसुमा वजन हुँदोरहेछ मन हलुका भ़एकोछ आँसु बगेर पनि ।। खुकुरी चाहिएन अचानो चाहिएन मुटु टुक्रिरहेछ तिम्लाई...बाँकी

के पुजा लाऊँ शिव, के पुजा लाऊँ

दिएँ अञ्जुलीले पानी, बिर्सी सागरको जल, दिएँ आरती बत्तिको, सुर्यको छवी बिर्सेर, अनि हराभरा पृथ्वीलाई बिर्सेर, एउटा बोहतामा पुष्पाञ्जलीसम्म चढाइयो, तर सद्भक्तिको गोल विश्वभन्दा विशाल छ । जल चढाऊँ भने माछाको जुठो दिप चढाऊँ भने औलाको जुठो दुध चढाऊँ भने बाछाको जुठो नैवेद चढाऊँ भने कचौरको जुठो ।...बाँकी

नाटक ‘आरोप’ मा आरोपितको वेदना

 समय र परिस्थितिले आफूले नगरेको गल्तीको सजाय भोग्न कसरी बाध्य बनाउँछ भन्ने कथा बोकेको छ, मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘आरोप’ ले । उक्त नाटकलाई जीवनका खुसी, दुःख र पीडाको सङ्गम पनि भन्न सकिन्छ । विकास जोशीको कथा, परिकल्पना र निर्देशित आरोपले कुनैपनि कुराको गहिरो विश्लेषण नगरिकन लिएका निर्णय...बाँकी

साहित्यकार दान खालिङको निधन

विक्रम सम्वत् १९८४ मा भारतको दार्जिलिङमा जन्मिएका वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा सोमबार साँझ सिलिगुडीमा निधन भएको हो । उनी पछिल्लो समय नसासम्बन्धी रोगबाट पीडित थिए । उनको पार्थिव शरीरलाई मंगलबार दिनभरि श्रद्धाञ्जलीका लागि सिलिगुडीमा राखिने र बुधबार जन्मथलो दार्जिलिङमा अन्त्येष्टि ...बाँकी