newskoseli.Com

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा कविगोष्ठी

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय तथा सरिता तुलाधर र जीवन बोगटी तृतीय हुनुभयो । साहि...बाँकी

काबुल एक्सप्रेसमाथि एक दृष्टि

पूर्वप्रसङ्गः दीपक विश्वकर्मा पचासको दशकदेखि निरन्तर साहित्य सिर्जनामा साधनारत स्रष्टा हुन् । आत्मश्लाघा र आत्मविज्ञापनबाट टाढा रहेर झण्डै दुई दशकदेखि यिनी कहिले आत्म संस्मरणयुक्त बेजोड आख्यान लिएर देखा पर्दछन् भने कहिले विचारोत्तेजक काव्यसहित देखा पर्दछन् । संख्याको हिसाबै राख्न नसकिने गरी आइ...बाँकी

आर्टमान्डुमा सोइनमको परिचर्चा

कवि एवं समाजसेवी बिकु लामाको पुस्तक सोइनमको परिचर्चा कार्यक्रम सम्पन्न भयाे । राजधानीको ठमेलस्थित आर्टमाण्डु क्याफेमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूले 'सोइनम' पुस्तकभित्रका विषयवस्तु र विकु लामाका लेखनबारे चर्चा गरे । समीक्षाका क्रममा साहित्यकार ज्ञानु अधिकारीले पुस्तकलार्इ 'जंगलमा फूलेको ...बाँकी

१३ विभाग बनायो प्रगतिशील लेखक संघले

प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले केन्द्री यस्तरका विभिन्न १३ विभाग गठन गरी कार्यविभाजन गरेको छ । शुक्रबार राजधानीमा बसेको प्रलेस सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे । वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको संयोजकत्वमा इतिहास र महासचिव आरएम डङ्गोलको संयोजकत्वमा प्रकाशन/सम्पादन विभाग गठन भएका छन् । ...बाँकी

प्रेम पत्र

            प्रिया प्यारो सम्झना प्रिया अचेल तिम्रा याद धेरै आउँछ । साँच्चै ! मलाई यो संसारमा मान्छे भएर बाँच्न अपठ्यारो भएको छ । तिम्रो यादहरूको साहारा लिइ हाँस्ने प्रयास गर्दैछु । तिमीलाई मेरा यादहरूले नाफा हैन नोक्सान गरे होलान् तर मलाई तिम्रा या...बाँकी

‘एक विद्यालय एक ट्राफिक प्रशिक्षक’ अभियान सुरु

बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राखेर १ विद्यालय १ ट्राफिक प्रशिक्षक अभियान यहाँ सुरु गरिएको छ । पहिलो चरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवन मिलेर १ सय ५० वटा विद्यालयमा १-१ शिक्षकलाई ट्राफिक ज्ञान दिइएको छ । जिल्ला ट्राफिक प्रहरी ...बाँकी

गजल

              कवि मात्र थिए पहिले गजलकार बन्दैछु म रोपेको थें प्रेमको बिज कुहियो कि खन्दैछु म ।।   मलजल पनि हालेको थें तार बार पनि बारेकै हो भित्र भित्रै मुसा पसी बिज खायाेकी भन्दैछु म ।।   गोडमेल गर्ने सपन थियो फले ...बाँकी

हे भगवान् ! अर्को जन्ममा ब्राह्मण भएर जन्मनु नपरोस्

हामी ब्राह्मणजाति सृष्टिकर्ता ब्रह्मका मुखबाट जन्मिएका रे । क्षेत्री, बैश्य र शुद्र भनिनेहरू भने पाखुरा, तिघ्रा र गोडाबाट जन्मिएका रे । कस्तो अचम्मको जमाना रहेछ त्यस बेला । खै, यो समयमा त पाखुरा, तिघ्रा र गोडाबाट मानिस जन्मिएका कतै सुनिएको र देखिएको छैन । डाक्टरले पेटमा अप्रेसन गरेर बच्चा निकालेकोसम...बाँकी

बहुभाषी कविगोष्ठी तथा प्रश्रितको सम्मान गरिँदै

साहित्यकार मोदनाथ प्रश्रितको ७५औं जन्मोत्सवका अवसरमा प्रश्रित प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषद्को आयोजनामा भैरहवामा असार ६ गते ‘नेपाली साहित्यमा प्रश्रितका योगदान’ विषयक विचारगोष्ठी तथा बहुभाषी कविगोष्ठी  हुने भएको छ । कविगोष्ठीमा यस क्षेत्रका नेपाली, नेवारी, अवधी, भोजपुरी, थारु, मगर, गुरुङ...बाँकी

गजल

गजल पहिले देखिनै हरदम सोचिरहेछु कस्तो हुँदो रहेछ कलम सोचिरहेछु ।। भाग्य लेख्दालेख्दै चोट लागेको होला मसि कडा हुन्छ कि नरम सोचिरहेछु ।। जीन्दगी शिशिरबाटै उजाड भ़एपछि चाहिन्न वसन्तको मौषम सोचिरहेछु ।। म सोझो हुनाले धेरैपटक लुटिएको छु किन्न कहाँ पाइन्छ अहम सोचिरहेछु ।। गाँस्न त धेरैसँग...बाँकी