newskoseli.Com

अदालतमा आक्रमण ४ को मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको १ स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य ३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् ।

मृत्यु हुनेमध्ये १ जना वकिल रहेका छन् भने ५ जना आक्रमणकारी रहेका छन् । स्थानीय उर्दु टेलिभिजनका अनुसार ५ जना प्रहरी पनि घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । घटनाको अहिलेसम्म कुनै समुहले जिम्मेबारी लिएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर