newskoseli.Com

को–को हुन् माओवादी केन्द्रका समानुपातिक सांसद ? (सूचीसहित)

नेकपा (माओवादी केन्द्र) को तर्फबाट समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको विवरण प्राप्त भएको छ ।

संघीय संसदमा समानुपातिकतर्फ जम्मा १७ सिट प्राप्त गरेको माओवादी केन्द्रका समानुपातिक सांसदहरूको नामावली यसप्रकार छ–

 

 

१. जयपुरी घर्ती

२. शशी श्रेष्ठ

३. ओनसरी घर्ती

४. यशोदा गुरूङ (सुवेदी)

५. अमृता थापा

६. चुडामणि खड्का

७. रेखा शर्मा

८. पूर्णाकुमारी सुवेदी

९. धर्मशिला चापागाईं

१०. सत्या पहाडी

११. अन्जना विशंखे

१२. दुर्गाकुमारी विश्वकर्मा

१३. इन्दु कुमारी शर्मा

१४. बाेधमायाकुमारी यादव

१५. दिल कुमारी

१६. रामकुमारी चौधरी

१७. चाँदतारा कुमारी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर