![](https://newskoseli.com/wp-content/uploads/2025/02/baburam_nesapa_nayashakti.jpg)
माघ २७, २८ र २९ मा राजधानीमा सम्पन्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनले समग्र राजनीतिक दस्तावेज र १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको उक्त पार्टीले महाधिवेशनमा निर्वाचन गराएर नयाँ नेतृत्व समेत चुनेको छ ।