धौलागिरि हिमालको फेदीमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका– ८, ऋखार चरन क्षेत्रमा चर्दै गरेका भेंडाबाख्रा । यस क्षेत्रमा व्यावसायिक भेंडाबाख्रा पालन हुने गरेको छ ।