newskoseli.Com

मनाङको मनोरम दृश्य (थप तस्बिरहरु भित्र)

प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालका सवै जिल्ला, गाउँ र सहरमा केही न केही भिन्न, मौलिक र आकर्षक सम्पदा छन् । तिनको वैभव र गरिमा सन्दर्भ–प्रसङ्गले बेलाखबत चर्चामा आउने गरेका छन् । तर, कतिपय त्यस्ता सुन्दर, भव्य र चित्ताकर्षक स्थल छन्, जो कहिल्यै चर्चा र सार्वजनिक प्रदर्शनीमा देखिएका पनि छैनन् ।

न्युजकोसेली सहकर्मी भीमबहादुर तामाङले मनाङका केही मनोरम दृश्यहरू ड्रोनबाट छायांकन गरेका छन् । तीमध्येका केही प्रतिनिधिमूलक तस्बिर यहाँ प्रस्तुत छन् ।

मनाङस्थित नाचे गाउँको सुन्दर दृश्य ।

 

मनाङस्थित मनोरम डोना ताल (डोना लेक) ।

 

लमजुङ जिल्ला पार गर्दै मनाङ प्रवेश गर्ने सडकको रोमाञ्चक दृश्य ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर