newskoseli.Com

को–को हुन् ओलीले तोकिदिएका ३०१ केन्द्रीय सदस्य ? (नामावलीसहित)

एमाले अध्यक्ष खड्ग ओलीले पार्टीको जारी महाधिवेशनलाई एकातिर पन्छाउँदै नयाँ केन्द्रीय कमिटीको सूची आफैंले तोकिदिएका छन् । अध्यक्षका प्रत्यासी भीमबहादुर रावल र निवर्तमान उपमहासचिव घनश्याम भुसालसहितको तीव्र विरोधका बीच ओलीले पदाधिकारी तोकेका हुन् ।

केही महिनाअघि आयोजना गरेको विधान महाधिवेशनबाट पारित विधानमा अहिले जारी दसौं राष्ट्रिय महाधिवेशनका बेला व्यापक हेरफेर गरिएपछि सो विधान महाधिवेशन असफल प्रमाणित भएको छ । त्यसैगरी राष्ट्रिय महाधिवेशनमा समेत विधि–विधान, भिन्न मत राख्नेहरुको असहमति र लोकतान्त्रिक अभ्यासलाई लत्याएर खड्ग ओली आफैंले पदाधिकारी र केन्द्रीय सदस्यहरु आफैंले तोकिदिएपछि यो महाधिवेशन समेत असफल हुन पुगेको छ ।

ओलीको यो प्रस्तावबाट स्वयं उनकै समूहका गोकुल बाँस्कोटा, महेश बस्नेतलगायत पदाधिकारीको दावी गरिरहेका दर्जनौ युवानेता नराम्ररी बिच्कन पुगेका छन् । त्यसैगरी, हप्तौं अघिदेखि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेर चर्को लबिङ गरिरहेका ५० जनाजति केन्द्रमा नपर्ने कार्यकर्ता आगो बनेका छन् । प्रभु साहलगायत माओवादीबाट एमाले प्रवेश गरेका अधिकांश नेताहरू स्तब्ध भएका छन् । यो पंक्तिले एमालेको दसौं महाधिवेशन पूर्णतः असफल भएको जिकिर गरिरहेको छ ।

यी खबर पनि पढ्नुहोस्–
एमाले भीडन्त : अध्यक्षमा रावल, उपाध्यक्षमा भुसाल र सचिवमा आचार्यको उम्मेदवारी
ओलीले तोकिदिए १९ पदाधिकारी (नामावलीसहित)

यस्तो छ ओलीले तोकेका केन्द्रीय सदस्यहरुको सूची–

खुलातर्फ
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
भीमबहादुर रावल
ईश्वर पोखरेल
विष्णुप्रसाद पौडेल
घनश्याम भुसाल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
गोकर्ण विष्ट
भीमप्रसाद आचार्य
योगेश भट्टराई
सुवास नेम्वाङ
रामबहादुर थापा
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
विष्णु रिमाल
किरण गुरुङ
छविलाल विश्वकर्मा
रघुवीर महासेठ
टोपबहादुर रायमाझी
लेखराज भट्ट
मणिचन्द्र थापा
रघुजी पन्त
खगराज अधिकारी
भानुभक्त ढकाल
यामलाल कँडेल
कर्णबहादुर थापा
काशीनाथ अधिकारी
गुरु बराल
देवराज घिमिरे
कृष्णगोपाल श्रेष्ठ
लालबाबु पण्डित
अग्निप्रसाद खरेल
जीवन घिमिरे
रविन कोइराला
राजेन्द्र गाैतम
विनोद ढकाल
हिक्मत कार्की
अच्युत मैनाली
अरुण नेपाल
कपिल पोखरेल
कमल चौलागाईं
गणेश पहाडी
गोकुल बाँस्कोटा
देवीप्रसाद ज्ञवाली
नारायण सिलवाल
मनोज थापा
महेश बस्नेत
माधव अर्याल
राजन भट्टराई
रामेश्वर फुयाँल
सोमप्रसाद मिश्र
भीम कार्की
रामशरण बस्नेत
रवीन्द्र अधिकारी
खिमलाल भट्टराई
गिरिधारीलाल न्यौपाने
चन्द्रबहादुर खड्का
ठाकुर गैरै
दधिराम न्यौपाने
लक्ष्मण ज्ञवाली
सूर्य थापा
गोरखबहादुर बोगटी
राजबहादुर बुढा
लक्ष्मी पोखरेल
गणेश ठगुन्ना
झपट रावल
प्रकाश शाह
शेरधन राई
पर्शुराम मेघी गुरुङ
शेरबहादुर तामाङ
यज्ञराज सुनुवार
पार्वत गुरुङ
देवेन्द्र दाहाल
श्रीप्रसाद जवेगु
राम राना
किशोर मल्ल
दिवाकर देवकोटा
पुरुषोत्तम पौडल
खड्ग खड्का
जेएन थपलिया
कृष्णप्रसाद दाहाल
राजीव पहारी
कृष्ण थापा
कृष्ण पौडेल
बलराम अधिकारी
चेतनारायण आचार्य
घनश्याम पाण्डे
कुमार दसौदी
शिवराज सुवेदी
रोमनाथ ओली
सूर्य ढकाल
नवराज रावत
दलबहादुर रावल
किरण पौडेल
गोविन्द थापा
नरबहादुर धामी
दयालबहादुर शाही
पठानसिंह बोहोरा
सञ्जीव झा

खुला महिलातर्फ
विन्दा पाण्डे
शिवमाया तुम्बाहाङ्फे
पद्माकुमारी अर्याल
सीता पौडेल
थममाया थापा
सुजिता शाक्या
निर्मला देवकोटा
ममता गिरी
सुशीला नेपाल
मनकुमारी केसी
श्रीमाया थकाली
सीता सुन्दास
सीता गिरी ओली
विमला घिमिरे
शान्ता चौधरी
गोरीकुमारी ओली
निरुदेवी पाल
लीलाकुमारी भण्डारी
नवीना लामा
भगवती चौधरी
सुनिता बराल
लक्ष्मी गौतम
सकुन्तला बस्नेत
गीता अधिकारी
अम्बिका थापा
विनादेवी राई
मीना उप्रेती
तुलसा दाहाल
प्रतीक्षा तिवारी
बुदनीदेवी महतो
सरस्वती बस्नेत
विन्दा ढुंगाना
प्रभा बराल
शर्मिला कार्की
जानुका सिम्खडा
बालिका गिरी
सरिता न्यौपाने
भारती पाठक
टुका हमाल
विद्या भट्टराई
सम्झना देवकोटा
मैना भण्डारी
सीता न्यौपाने
गोमादेवी आचार्य
शोभा ज्ञवाली
कोमल वली
सिर्जना काफ्ले
दक्षिणा शाही
कमला बोहरा
इन्दु कडरिया
निरुदेवी दर्लामी
शान्ति ढकाल
दीपा शर्मा

जनजाति खुला
अइन्द्रसुन्दर नेम्बाङ
खगेन्द्र राई
पासाङ शेर्पा
डम्बरसिंह सम्बाहाङ्फे
टेकबादुर बलम्पाकी
कमलजंग राई
दावा लामा
लीलबहादुर थापा
गोकुल घर्ती
दलबहादुर राना
हरि राजवंशी
जमिन्द्रमान घले
सीपी घर्ती
विद्यासुन्दर शाक्य
केशव स्थापित
अजयक्रान्ति शाक्य

मधेशी खुला
जगदीश कुसियत
रामलाल साह
कुन्द कुसवाह
गंगाप्रसाद यादव
प्रमोदनारायण यादव
रामचन्द्र मण्डल
सरोज यादव
हरिनारायण महतो
प्रभु हजारा
पशुपतिदयाल मिश्र
राजकुमार गुप्ता
मोती दुगड
सुशील श्रीवास्तव

जनजाति महिला
उर्मिला थेवे
सूर्यकुमारी श्रेष्ठ
अमृता सुब्बा
सावित्रा राना
तारा राई
ईश्वर जीएम
जुनेली श्रेष्ठ
जुलीकुमारी महतो
शिला यादव
कमला महतो
सरिता गिरी
रितादेवी साह

थारु खुला
बैजनाथ चौधरी
नरुलाल चौधरी
गौरीशंकर थारु
कृपाराम राना
बलदेव चौधरी

थारु महिला
गंगा चौधरी सत्गौवा
मञ्जु चौधरी
सरस्वती चौधरी

मुस्लिम खुला
तहेफ हुसेन
माेहम्मद हारुन हलवाई
सिराज अहदम फारुकी
मोहम्मद समीर

मुस्लिम महिला
साजिदा सिद्धिकी

दलित खुला
रामदयाल मण्डल
ईश्वरी रिजाल
बमबहादुर विश्वकर्मा
पुरनसिंह दयाल
गोविन्द नेपाली
जीबहादुर दर्जी
जंगबहादुर नेपाली
रामप्रित राम

दलित महिला
शिवकुमरी गोतामे सार्की
रामरती राम
विष्णुमाया विश्वकर्मा
सबिता रसाइली

पिछडिएको क्षेत्र खुला
भैरवसुन्दर श्रेष्ठ
लालबहादुर थापा
मोहन बानियाँ

पिछडिएकाे क्षेत्र महिला
बदमिकुमारी बोहरा

श्रमिक क्षेत्र खुला
विनोद श्रेष्ठ
रमेश बडाल
कमल गौतम
बाबुराम थापा

श्रमिक क्षेत्र महिला
मन्जुकुमारी थापा मगर
सीता लामा

उपत्यका विशेष खुला
माधव ढुंगेल

उपत्यका विशेष महिला
बीना श्रेष्ठ

सम्पर्क समन्वय
नरेन्द्र श्रेष्ठ
कल्पना थापा

प्रदेश– १ खृुला
तिलकुमार मेयाङ्बाे
टंक आङबुहाङ
विनोद ढकाल
किशोर अधिकारी
वसन्त नेम्बाङ
राजेन्द्र राई

प्रदेश– १ महिला
मेनुका काफ्ले
मञ्जु भण्डारी
उषाकला राई

प्रदेश– २ खुला
प्रभु साह
रामदयाल मण्डल
माेहम्मद समीर
लीलानाथ श्रेष्ठ
राजकुमार लेखी
प्रभुहजार पासवान

प्रदेश– २ महिला
कल्पना कटुवाल
रेखा झा
ज्वाला साह

वाग्मती प्रदेश खुला
कृष्णकुमार राई
कैलास ढुंगेल
खेमप्रसाद लोहनी
रामेश्वर राणा
आनन्द पोखरेल
सरेश नेपाल

वाग्मती प्रदेश महिला
रचना खड्का
पेम्बा लामा
पार्वती रावल

गण्डकी प्रदेश खुला
मायानाथ अधिकारी
तिलक महत
जगत विश्वकर्मा
भूपेन्द्र थापा
इन्द्रलाल सापकोटा
टुकराज सिग्देल

गण्डकी प्रदेश महिला
नरदवी पुन
सीमा क्षेत्री
मीनाकुमारी गुरुङ

लुम्बिनी प्रदेश खुला
लीला गिरी
खेममान खड्का
नवीन रोका
दिनेश पन्थी
भूमिश्वर ढकाल
हरि रिजाल

लुम्बिनी प्रदेश महिला
सरिता खनाल
सावित्रा अर्याल
मेनुका पोखरेल

कर्णाली प्रदेश खुला
धर्मराज रेग्मी
नीरज आचार्य
गुलाबजंग शाही
विष्णु रिजाल
डम्बरबहादुर सिंह
नगेन्द्र शाही

कर्णाली प्रदेश महिला
तीर्था गौतम
मीना रखाल
मोहनमाया ढकाल

सुदूरपश्चिम प्रदेश खुला
राजेन्द्र रावल
भैरवबहादुर सिंह
झपट बोहोरा
नारदमुनि राना
लीलाधर भट्ट
अफिलाल ओखेडा

सुदूरपश्चिम प्रदेश महिला
कमला ओली
कमला बोहोरा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर