newskoseli.Com

राजनीति झन् अन्योलग्रस्त : ओली सरकारद्वारा राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउने सिफारिस

नयाँ संविधानको धारा २९८ मा नयाँ सरकार गठनको कुनै व्यवस्था नभएको भन्दै मन्त्रिपरिषद् बैठकले संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

के छ नेपालको संविधान, २०७२ को धारा ३०५ को व्यवस्था ?

३०५ः बाधा अड्काउ फुकाउने अधिकारः

यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेश जारी भएपछि तत्काल बसेको व्यवस्थापिका–संसद वा संघीय संसदसमक्ष अनुमोदनका लागि पेस गर्नु पर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर