newskoseli.Com

अबकाे बजेट जनताले सधैं सम्झिरहने खालकाेः प्रम अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष (आव)को बजेट जनताले सम्झिरहने खालका आउने दावी गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार आउँदो जेठ १५ गते ‘आव’को बजेट ल्याउनु पर्ने बाध्यता सरकारले व्यहोरिरहेका बेला प्रधानमन्त्री ओलीले ल्याउन लागेको नयाँ नीति र कार्यक्रमसहितको बजेट जनताले सधैँभरी सम्झिरहने खालको ल्याउने दावी गरे । मोरङको विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहसँग प्रधानमन्त्री ओलीले वर्तमान सरकारले ल्याउन लागेको बजेटका कारण विपक्षी दलहरु आत्तिएको आरोप समेत लगाए ।

परम्परागत तथा आय र व्यायको हिसाब गरेर आउने बजेटलाई पछि पार्दै आगामी बजेट भिन्न र नयाँ किसिमको हुने भएकाले आफ्नो राजनीतिक भविश्यलाई विपक्षी आत्तिएका प्रधानमन्त्री ओलीको भनाइ छ ।

लोकतान्त्रिक मूल्यमान्यतालाई ध्यानमा राखेर सबै पक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको प्रम अाेलीकाे धारणा थियाे।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर