newskoseli.Com

दश विद्यालयमा ‘भर्चुअल सिकाइ कक्षा’ सञ्चालन

विद्यार्थीका लागि अप्ठ्यारो विषय भनेर चिनिने अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइलाई प्रभावकारी बनाउन त्रिशुलीका १० विद्यालयमा भर्चुअल कक्षा सञ्चालन हुने भएको छ ।

जिल्लामा शैक्षिक जनशक्ति विकास केन्द्रले सो कक्षा सञ्चालन गर्ने भएको हो । जिल्लामा १० विद्यालयमा यसै आवदेखि कक्षा स्थापना गरी कक्षा सञ्चालनको तयारी भइरहेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी सुकदेव नेपालले जानकारी दिएका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर