newskoseli.Com

मन्त्रीहरूलार्इ देउवाको निर्देशन : जनताको पक्षमा काम गर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् ।

सभापति देउवाले अाइतबार आफ्नै निवास बूढानीलकण्ठमा मन्त्रीहरूलाई बोलाएर सबैसँग समन्वय गरी विवादरहित, जनतालाई प्रत्यक्ष राहत हुनेगरी आ–आफ्नो मन्त्रालयका काम गर्न निर्देशन दिएको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए ।

सो अवसरमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी १५ मध्ये १२ मन्त्रीको सहभागिता रह्यो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर