newskoseli.Com

के–के कुरा भए मुखर्जी र पूर्वराष्ट्रपति यादवबीच ?

भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच बिहीबार राजधानीमा भेटवार्ता भएकाे छ । भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भयो ।

राष्ट्रपति मुखर्जी र पूर्वराष्ट्रपति यादवबीच व्यक्तिगत मित्रता समेत रहेको छ । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता कायम भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर