newskoseli.Com

नगरपालिका कार्यालय भवन उद्घाटन

नगर विकास कोष र जर्मन सरकारको सहयोगमा नेपालगन्ज उपमहानगरपािलका कार्यालयको नवनिर्मित भवन मंगलबारदेखि सञ्चालनमा आएको छ ।

करिब ३ करोड १२ लाख रूपैयाँको लागतमा निर्मित २५ कोठे ३ तले सो भवनको मंगलबार यहाँ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नरसिंह केसीले उद्घाटन गर्दै जनताको काम छिटोछरितो सम्पन्न गर्न नयाँ भवन सोही अनुसार डिजाइन गरिएको छ भने । साउथ एसिया डेस्कका प्रतिनिधि ऐन्नेकेट फ्रिकले नवनिर्मित भवनबाट जनताको काममा छरितोपन आउने विश्वास व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर