newskoseli.Com

विश्व ध्रुवीकरणकाे विकास ‘ट्रेन्ड’ बुझाैं

नेपालको भू–राजनीति लक्षित इन्डाे-यूराेपीयन साम्राज्यवादी कित्ताकाे हस्तक्षेपको सामना गर्नका लागि नेपालले समकालिन विश्व प्रवृतिको ‘ट्रेन्ड’लाई बुझ्न एकदमैं जरुरी छ ।

शक्ति र प्रभाव विस्तारको हिसावले यूरोपीयन र अमेरीकनहरु विगत २ दशकदेखि गिर्दो चक्रबाट गुज्रिरहेका छन् । तिनीहरुको अर्थतन्त्र र राजनीतिमा सुरु भएको संकटले दुश्चक्रको रुप लिंदै गएको छ । खाडीदेखि अफगानसम्मको अन्यहिन उल्झन र यूक्रेन संकटपछि चिनी–रुसी धुरीसंग तिब्र भएको टकारावको प्रकृयामा तिनीहरुले आफ्नो वर्चश्वलाई चौतर्फि रुपमा गुमाउँदै जान थालेका छन् ।

नेपाल विरुद्ध सुरु भएको यो कायर गठबन्धनको स्वरले कुन तथ्यको प्रष्ट संकेत दिन्छ भने यीनीहरु नेपालमा कमजोर र बद्नाम हुने क्रममा रहेका छन् । त्यसमा पनि भारतीय विस्तारवादको अवस्था दयनिय हालतमा पुगेको स्पष्ट रुपमा महसुस गर्न सकिन्छ ।

१२ बुँदे समझदारीको बेला दलाल सत्ता राजनीतिमा एकाधिकारपूर्ण दबदबा रहेको तथा ‘अनमीन’को निष्काशनसम्म पनि प्रभावकारी भूमिकामा देखिएको भारतीय सत्ताले आफ्नो अस्तित्वका लागि यूरोपीयनहरुसंग गुहार माग्न पुग्नुपर्ने अवस्था सिर्जना हुनु नेपालका लागि निकै सकारात्मक परिदृष्य हो । याे प्रकृयालार्इ सुदृढ गर्न नेपाल साम्राज्यवाद विराेधि विश्व कित्तामा उभिनु पर्छ।

अब कठाेरतापूर्वक व्यवहार गर्नुपर्ने अावश्यकता छ नेपालभित्रका ती निकृष्ट दलालहरूलार्इ, जसले साम्राज्यवादबाट खाने पैसा, सत्ता र नेपाल विभाजनका लागि इयू-भारत वक्तव्यकाे समर्थन गर्न थालेका छन्। नेपाल जस्ताे नव अाैपनिवेशिक देशमा साम्राज्यवादका एजेन्टहरू देश विरूद्ध खडा हुनु जति स्वाभाविक छ, नेपाली जनताकाे हातबाट यिनीहरूकाे मूलाेच्छेदन हुनु पनि त्यत्तिकै अनिवार्य छ।

भूमण्डलिकरणकाे अावरणमा साना तथा कमजाेर स्वतन्त्र देशहरूकाे सार्वभाैमिकताकाे पुनर्व्याख्याकाे माग गर्ने साम्राज्यवादी र तिनका दलालहरूमाथिकाे हमला अाजकाे प्राथमिक कर्तव्य हाे।

युराेपियनहरू सबै ठूला युद्धका स्राेत हुन्, यी क्यान्सरहरूलार्इ तुरून्त काटेर फाल :

यूराेपीयनहरू हावि भएकाे भाेलिपल्टदेखि नेपाल सुडानकाे हालतमा पुग्छ। यूराेपियनहरू क्यान्सर हुन्। विश्वमा भएका जति पनि भयानक युद्धहरू छन्, ती सबै यूराेपमा भएका छन्। अबकाे महायुद्ध पनि यूराेपबाटै सुरू हुने कुरा तिनीहरू अाफैले भविष्यवाणि गर्दै हिंडेका छन्।

यूराेप नै हत्या, हिंसा र युद्धकाे मूख्य श्राेत बन्नुका खास उैतिहासिक कारणहरू छन्। त्यहाँका सबैजसाे राष्ट्रहरू जातिकाे जगबाट बनेका छन्। त्यसैले यूराेपमा जातिय घृणाले सँस्कृतिकाे रूप लिर्इसकेकाे छ। दाेश्राे विश्वयुद्धका बेला नाजी र यहुदीहरूका बीचकाे शत्रुताकाे कारण नै जातियता थियाे।

शान्तिका नाममा नेपालमा पठार्इएकाे अनमीन रहिरहेकाे भए नेपालमा जातिय युद्ध भैसक्ने थियाे। चीनकाे दबाब र पश्चिमाहरूकाे त्रासले भारत बिच्किएपछि मात्र अनमिन लखेटिएकाे हाे। चीनसंग नसकिने ठानेर अब तिनीहरूले भारतलार्इ नेपाल विरूद्ध प्रयाेग गरेर हिंसा चर्काउन खाेज्दैछन्।

अाफ्नै देशमा जनतामाथि अातंक फैलाएर मुश्लिम विद्राेहकाे सामना गरिरहेका यि साम्राज्यवादी उपदेशकहरूलार्इ सरकारले तत्काल कार्वाहि थाल्नुपर्छ। याे क्यान्सरलार्इ तुरून्त काटेर फाल्नु पर्छ। तिनीहरूले नेपालीहरूलार्इ ताैलन सुरू गरेका छन्। अपराधिहरूसंग लर्वराउनु घातक हुन्छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर