newskoseli.Com

एमाओवादी–एमालेबीचको नौबुँदे सहमतिविरुद्ध बालुवाटारमा नाराबाजी

एमाओवादी  र  एमाले  बीच  भएको नौ बुदे सहमतिको बिरुद्ध द्वन्द्व पीडित तथा मानव अधिकार क्षेत्रका अगुवाहरुले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार नाराबाजी  गरेका छन् । मावन अधिकार विरोधी सहमति रद्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

 केहि दिन अघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको नौ बुदे सम्झौतामा मानव अधिकार विरोधी सम्झौता भएको भन्दै उक्त सम्झौता खारेज गर्न माग गरेका छन् ।

त्यसैगरी ९ बुदे सम्झौतामा रहेको पीडित विरोधी मुद्धा समेत खारेज गर्न उनीहरुमो माग छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर