newskoseli.Com

राजधानीकाे सुरक्षा व्यवस्था हार्इ अलर्टमा

राजधानीको सुरक्षा अत्यन्तै कडा पारिएको छ । लामो समयको मधेस आन्दोलन अब काठमाण्डौ केन्द्रित गर्ने मोर्चाको निर्णय र पुर्व निर्धारित कार्यक्रम अनुसार जेठ २ गते सिंहदरबार घेराउ गरी अन्तर्राष्ट्रियकरण गर्ने मोर्चाको निर्णयलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको  हो ।

विशेष परिस्थितिका कारण सिर्जित मधेशी अान्दाेलनमा घुषपैठ पनि हुनसक्ने भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीकम प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ‘मधेसी मोर्चाको सिंहदरबार घेराउ कार्यक्रममा प्रहरी संयमित भई सकेसम्म कम बल प्रयोग गर्न निर्देशन दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर