newskoseli.Com

निमाविको महोत्सव : पहिलो दिनै जुट्यो ७५ लाख

एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सव] विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ ।

जोहाङ– ५ रितौदीमा रहेको ज्ञानोदय निमाविका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ–संस्थालगायतबाट महोत्सवको पहिलो दिनसम्म ७५ लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको महोत्सवका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थानान्तरण गर्ने, विशेष गरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पुर्‍याउने र विद्यालयलार्इ नमूना विद्यालयका रुपमा स्थापित गराउने उद्देश्यका साथ फागुन १४ देखि १६ सम्म स्वर्ण महोत्सव सम्पन्न भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर