newskoseli.Com

को–को गए बादलसँग ? को–को बाँकी छन् बैद्यसँग ? (नामावलीसहित)

काठमाडौं २ जेठ ।

क्रान्तिकारी माओवादी अन्ततः फेरि फुटेको छ । एमाओवादीसँग एकता गर्ने पक्षमा बादल लगायतका नेताहरुबीच कुरा नमिलेपछि क्रान्तिकारी माओवादी तेस्रो पटकपनि फुटेको हो । दुई फ्याक भएको क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्यहरुको नामावली यस्तो छ ।

बादल समूहमा निम्नानुसारका नेताहरु रहेका छन् :

देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, नारायण शर्मा पौडेल, कुलप्रसाद केसी, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, यशोधा सुवेदी, अमृता थापामगर, पूर्ण घर्ती, सूर्यप्रकाश सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङवो, लक्ष्मण पन्त, लक्ष्मणदत्त जोशी, कर्णजित बुढा, मंगल शाही, नरेश भण्डारी, हेमराज शर्मा, दामा शर्मा, इन्द्रजित थारू, देवीलाल चौधरी, रूपा चौधरी, नारायण अधिकारी, पर्शुराम रम्तेल, देवेन्द्र श्रेष्ठ, तारा घर्ती, राजकाजी महर्जन, कुमारी मोक्तान, दावा तामाङ, शिव श्रेष्ठ, निरु दर्लामी, युवराज भट्टराई, देवेन्द्र पराजुली, सोनालाल साह, महादेव यादव, रुद्र ढाडामगर, सुनिता यादव, सरस्वती पोखरेल, लालबहादुर सुस्लिङमगर, कुशल लिम्बू, हेम कार्की, धु्रव बुढाथोकी, मीनकुमार राउत, नरबहादुर दुलाल, सुशीला कन्दङ्वा, हर्क नेम्वाङ, मनोज थापा, नेपबहादुर कुँवर मगर, लेखनाथ न्यौपाने, सुरेश आलेमगर, रामदीप आचार्य, होमकुमारी खापुङ, ज्ञानु बस्नेत, नन्द सार्की, खेम बम, मनलाल खत्री, देवकी मल्ल, नवराज न्यौपाने, ढकवीर राना, नेपबहादुर थारू, सुवास पुन, रक्तिम, विरबल, चाहाल, सागर, भानु श्रेष्ठ, लोकबहादुर थापा, पार्वती थापा, प्रतिभा श्रेष्ठ, सीता आचार्य, पूर्ण खड्का, रेणुका चौलागाईं, रुकु चौलागाईं, श्याम यादव, रामनारायण सिंह, विश्वजित, विजय साङपाङ राई, हिमशिखर, देवान राई, अमरसिंह थापा, युवराज आचार्य, कर्ण शाही, जेबी रसाइली, शान्तिमान कार्की, युवराज थापा, ईश्वर यादव, विशाल, सुरेन्द्र महतो, रोशन कान्दङवा, देवनाथ यादव, महेश यादव, राजन पौडेल, पिएल श्रेष्ठ, दीपक देवकोटा, सुरज राई, मञ्जली शाक्य, सत्यनारायण, छन्त्याल, पारस शर्मा, शिखर, नवीन, विजय भण्डारी, किरण, आदित्य, पाताल, नवीन, दिपेन्द्र श्रेष्ठ, किरण शाही, दुर्गा राई, राजेन्द्र किराती, रत्न ढकाल, सालिक काफ्ले, अनुप, दीपक मैनाली, ऋषिराम पुन, आइपी खरेल रहेका छन् ।

बैद्य समूहमा निम्नानुसारका नेताहरु रहेका छन् :

चन्द्रप्रसाद गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, परि थापा, रामसिंह श्रीष, सीताराम तामाङ, केबी गुरुङ, प्रेमनाथ सुवेदी, हर्कबहादुर शाही, दिनेश शर्मा, चन्द्रहरि सुवेदी, श्रीनाथ अधिकारी, कृष्णदेवसिंह दनुवार, पवनमान श्रेष्ठ, राम आचार्य, कमल चौधरी, डाचाराज वाग्ले, केशबहादुर परियार, नगेन्द्र राई, धनजित शाही, धनेश्वर पोखरेल, हरिबहादुर चुमाल, मोहनहरि पौडेल, बुद्धिराम गुरुङ, अशोक लम्साल, सुरेश श्रेष्ठ, लक्ष्मी मुडभरी, शोभा कट्टेल, मदन तामाङ, रोशन जनकपुरी, रसिद अन्सारी, शिवराम यादव, ईश्वरचन्द्र ज्ञवाली, कुमार साह, जगदीशचन्द्र भण्डारी, हीरामणि दुस्खी, बद्री बजगार्इं, चक्रपाणि शर्मा, हस्तबहादुर केसी, पीताम्बर शर्मा, अम्बिका भुडभरी, रत्न गुरागार्इं, जयन्ती लुइँटेल, हुकुमबहादुर सिंह, मोहन, मनोज श्रेष्ठ, सुरेश गौतम, निश्चल अधिकारी, अतिन्द्रकेशरी न्यौपाने, विदुर खरेल, कृष्ण गुरुङ, कृष्णभक्त महर्जन, ईश्वर तिमिल्सिना, शिव कट्टेल, अमर परियार, अम्बिका रेग्मी, आनन्दबहादुर थापा, ईश्वरराज ढुंगेल, कारीप्रसाद यादव, कान्छाराम तामाङ रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर